No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब महिलाले आफूलाई कुखुरा ठानिन्

जब महिलाले आफूलाई कुखुरा ठानिन्

बेल्जियमको केयू ल्यूभेन युनिभर्सिटीका डाक्टरले ५४ वर्षीया महिलाले आफूलाई कुखुरा ठानेर त्यस्तै व्यवहार गरेको रोचक घटनाबारे जानकारी दिएका छन् ।

नाम नखुलाइएकी ती विवाहित महिलाको एक फार्मेसीमा राम्रै जागिर थियो । उनी हालसम्म मदिरा र ड्रग्स केहीको लतमा परेकी छैनन् ।  एकदिन उनका भाइले आफ्नी दिदीलाई कुखुराले झैं कराइरहेको भेटे । दिदीले गाला फुलाइरहेको र कुखुराले झैं व्यवहार गरेर कराएको देखेपछि उनका भाइले उनलाई नजिकैको अस्पताल पुर्याए । अस्पताल पुगेपछि ती महिलाले डाक्टरलाई आफू कुखुरा भएको र खुट्टामा नयाँ अनुभव भइरहेको बताइन् ।

ती महिलामा एकाएक जोआनथ्रोपी देखिएको थियो । जोआनथ्रोपी एक मानसिक विकार हो जसबाट पीडित मानिसले आफू कुनै जनावर भएको ठान्छन् । ती महिलाको शल्यक्रिया गरियो तत्पश्चात् उनी आफ्नो पुरानै परिचयमा फर्किएकी छिन् र आफूले गरेको त्यो रोचक व्यवहार उनलाई याद नै छैन । जब उनको परिवारले उनलाई अस्पताल ल्याउनुको कारण बारे बतायो तब उनी निकै लज्जित भएको डाक्टरको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो महिलाको हकमा उनी आफ्नो परिवारको सदस्य गुमाएका कारण डिप्रेशनमा परेको र उनी जोआनथ्रोपीबाट ग्रसित भएको हुनसक्ने डाक्टर बताउँछन् । तर यस्तै स्थिती उनका अन्य आफन्तमा पनि देखिएको जानकारी दिइएको छ । – अडिटी सेन्ट्रल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post
सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा

सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा

स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन

स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन

जिल्लामा मास्क वितरणसंगै सचेतनामुलक कार्यक्रम

जिल्लामा मास्क वितरणसंगै सचेतनामुलक कार्यक्रम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .