No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन

स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन

काठमाडौं : नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप तीन जनाको मृत्यु भएको छ ।
देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ४६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ भने मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।
शनिबार काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले ८,१९३ जनामा सक्रिय सङ्क्रमित रहेको बताउनुभयो । शनिबार थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म १७,२०१ जना भाइरसमुक्त भएका छन् । त्यस्तै पर्सा, धनुषा र कपिलबस्तुमा एक–एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । उहाका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुष र धनुषा जिल्ला जनकनन्दन गाउँपालिकाका ५० वर्षका पुरुषको मृत्यु भएको गौतमले जानकारी दिनुभयो ।
हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा छन् । देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् भने ५ सय २३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

Next Post
जिल्लामा मास्क वितरणसंगै सचेतनामुलक कार्यक्रम

कोराना महामारीकाबीच सरकारले बिद्यालय तथा बिश्वबिद्यालयको शिक्षा ध्वस्त बनाएको आरोप  : कोइराला

महोत्तरीमा एउटै टोलका १६ जनालाई सर्पले टोकेको भन्दै संत्रास फैलिएपछि….

Leave a Reply Cancel reply

ताजा समाचार

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: