No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लाइसेन्स निकाल्न नयाँ प्रावधान आउँदै, अब सहजै ट्राइल पास गर्न सकिने

काठमाडौं । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा जटिल भएपछि सरकारले सहजै लाइसेन्स निकाल्ने प्रावधान ल्याउने भएको छ ।

प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गरेर परीक्षामा ६० प्रतिशत अंक ल्याए पनि लाइसेन्स निकाल्न सकिने प्रावधान बनाउन लागिएको हो ।

अबको प्रावधानमा फिगर-8 टेस्ट, यू टर्न टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिड ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्टसहितको टेस्ट छन् । अब यी सबैमा छुट्टाछुट्टै अंकभार दिएर ६० प्रतिशत अंक पुर्याउनेलाई लाइसेन्स दिइने व्यवस्था गर्न लागिएको हो ।

अहिलेको ट्रायलमा सानो गल्तीले पनि लाइसेन्स नपाइने हुँदा प्रयोगात्मक परीक्षामा अंकभार तोकेर ६० प्रतिशत ल्याउनेलाई लाइसेन्स दिने गरी व्यस्था गर्न लागिएको हो ।

ट्रायल दिंदा एउटा सानो गल्तीमा पनि लाइसेन्स नपाउनु अव्यवहारिक भएको भन्दै सामान्य गल्तीमा लाइसेन्स नदिंदा दलालमार्फत जसरी पनि घुस ख्वाएरै लाइसेन्स निकाल्ने प्रवृत्ति धेरै नै छ ।

सडकमा निर्वाध सवारी चलाउन सक्नेले पनि अहिलेको सबै प्रक्रिया पूरा गरेर लाइसेन्स निकाल्न नसक्नेको संख्या धेरै छ । त्यसैले अब नयाँ प्रावधान ल्याएर सहजै लाइसेन्स प्राप्त गर्ने बाटो सरकारले खोल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुर थिमिमा मनाइने

कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई गगन थापाको पत्र

भीम रावलको ४२ करोड भ्रष्टाचार काण्डको पर्दाफास, जेल जाने खतरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .