No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भीम रावलको ४२ करोड भ्रष्टाचार काण्डको पर्दाफास, जेल जाने खतरा

भीम रावलको ४२ करोड भ्रष्टाचार काण्डको पर्दाफास, जेल जाने खतरा

काठमाडौं । केपी ओली नेतृतवको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवम् वन मन्त्री प्रेम घलेले पूर्वमन्त्री डा.भीम रावलले ४० करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ता दिने क्रममा आलेले डा.रावल सबैभन्दा ठूलो भ्रष्टाचारी भएको बताए । उनले भने, ‘०५५ सालमा पर्यटन मन्त्री भएका बेला डा.भीम रावलले चाइना साउथ वेस्ट खरिदमा ४० करोड भ्रष्टाचार गर्नुभएको छ । भ्रष्टाचार गरेकै कारण पर्यटन मन्त्री रहँदा निर्वाचनमा उम्मेदवार बनेका बेला अछामका जनताले भ्रष्टाचारी भनेर उहाँलाई ०५६ सालमा हराएर पठाएका हुन् ।’

मन्त्री आलेले डा.रावल रक्षा मन्त्री हुँदा नेपाली सेनाको बिस्कुट खरिदमा दुई करोड रुपियाँ भ्रष्टाचार गरेर खाएको आरोप पनि लगाएका छन् । ‘रक्षा मन्त्री रहेका बेला डा.रावलले सेनाको बिस्कुट खरिदमा दुई करोड खाएको होइन ? सार्वजनिक लेखा समितिमा सांसद रामहरि खतिवडाले कुरा उठाएको होइन ?’, मन्त्री आलेले प्रश्न गर्दै भनेका छन्, ‘मैले व्यवसाय गर्न नपाउने ? ठेक्का पट्टा गर्न नपाउने ? बहादुरसिंह लामा पनि ठेकेदार हो नि ।’

मन्त्री आलेले डा.रावलले अछाममा रावल र कुँवरमा मात्रै सीमित भएर राजनीति गरेको बताएका छन् । ‘रावलवाद र कुँवरवादमा भीम रावलको राष्ट्रवाद समाप्त हुन्छ’, उनले भनेका छन् ।

‘डा.भीम रावल विकास प्रेमी होइन विकास विरोधी हो । उहाँ पटक–पटक उप–प्रधानमन्त्री र मन्त्रीहरू बन्नुभएको छ । केही काम गर्नुभएको छैन’, मन्त्री आलेले भने, ‘डा.भीम रावलले गरेको भन्दा धेरै काम गरेर देखाउँछु ।’

मन्त्री आलेले आफूलाई डा.रावलले काठ तस्कर भनेर लगाएको आरोप अस्वीकार गरेका छन् । ‘म काठ तस्कर होइन । ०५५ सालमा जिविसको सदस्य थिएँ । सल्लाका रुख काटिएका थिए । त्यस बेला मैले रुख काटिएको विषयमा आवाज उठाएँ । सुनुवाइ भएन । वन विभागमा उजुरी हाले । अछामका वन कार्यालयका हाकिम हरि नाराययण मण्डलसहितका कर्मचारीलाई निलम्बन गराएँ ।’

‘राधेश्याम बलायरको पार्टनर भनेर मलाई बदनाम गरियो’, उनले भने, ‘अदालतमा मैले मुद्धा हाले । जिल्ला र पुनरावेदनबाट मेरो पक्षमा फैसला भएको छ ।’

मन्त्री आलेले पूर्वमन्त्री डा.रावललाई नातावादको आरोप लगाउँदै वन तस्करहरूलाई संरक्षण गरेर राखेको बताएका छन् ।

‘सुदूरपश्चिम प्रदेशमा लेखा समितिमा डा.भीम रावलका मान्छे छन् । माया भट्ट अहिलेको वन मन्त्री डा.रावलको मान्छे हो । सर्वदन पनि उहाँकै मान्छे हो । गोविन्द कुँवर आफ्नै भिनाजु हो । पदम कुँवर लेखा समितिको सभापति हो । काठ व्यवसायी कर्ण कुँवर उहाँकै मान्छे हो’, मन्त्री आलेले भने, ‘डा.रावलले हो वन तस्करलाई संरक्षण गरेको । वन विनास गर्ने डा.रावल हो । म होइन । रावलका मान्छे तस्कर हुन् ।’

मन्त्री आलेले सुदूरपश्चिममा डा.रावललाई हराउने चेतावनी दिएका छन् । उनले भने, ‘सुदूरपश्चिममा एक सिट जिताएर देखाउनुस् मेरो चुनौति छ । होइन भने ओलीको पक्षमा माहोल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने – गोकुल बास्कोटा

जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने – गोकुल बास्कोटा

सरकारको प्रतिक्षाः किन संरक्षण हुँदैनन् कलात्मक र ऐतिहाँसीक संरचना ?

सरकारको प्रतिक्षाः किन संरक्षण हुँदैनन् कलात्मक र ऐतिहाँसीक संरचना ?

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .