No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने – गोकुल बास्कोटा

जनतामा विश्वास नहुनेले हाे साइबर सेना बनाउने – गोकुल बास्कोटा

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले केपी ओली नेतृत्वको नेकपालाई साइबर सेनाको जरुरत नभएको र त्यसरी संगठित साइबर वारियर बनाउने कुरा राजनीतिक दिवालीयापनमात्र हुने बताएका छन् ।

बास्कोटाले साइबर वारियरहरु खडा गरेको विपक्षीहरुको आरोप र मिडियामा प्रश्न उठाइएपछि सामाजिक संजालबाटै ओली नेतृत्वको नेकपा साइबर सेनाको टुकडीमा होइन सम्पूर्ण जनताको विवकमाथि भर पर्ने दावी गरे ।

उनले भनेका छन्- ‘म राज्यको सेनामाथि विश्वास गर्छु, अरु कुनै नाम वा प्रकारको सेनामाथि होइन । सामाजिक सञ्जाल चलाउने स्वतन्त्रता सबैलाई छ । कसले कसलाई समर्थन गर्छ वा लेख्छ व्यक्तिको स्वविवेक र जवाफदेहीताको कुरा हो ।’

नेपालप्रेससँग कुरा गर्दै बास्कोटाले जसलाई जनतामाथि विश्वास छैन उसलेमात्र विभिन्न प्रकारका सेना गठन गर्ने भन्दै ओली नेतृत्वको नेकपाले राज्यको सेना बाहेक अरुको उपादेयता कहिल्यै नदेख्ने बताए ।

बास्कोटाले भने- ‘मलाई विभिन्न मिडियाले पनि सोधे त्यसैले प्रष्ट पार्न बाध्य भएको हुँ । खुला समाजमा सानो कोठाभित्रको टुकडीमा भर परेर षडयन्त्रका पासा फाल्ने कुरामा विश्वास छैन । जसले साइबर सेना गठन गर्छौं भन्छ त्यो राजनीतिक दिवालीयापन हो ।’

आफू राजनीतिक मान्छे भएकाले सेनामा विश्वास नरहेको भन्दै बास्कोटाले खुला समाजमा हरेक जनताले विश्लेषण गर्ने र मत प्रकट गर्ने क्षमता राख्ने बताए । ओली नेतृत्वको नेकपा ३ करोड जनताको विवेकमा विश्वास गर्ने भएकाले कुनै प्रकारका फोर्स आवश्यक नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
सरकारको प्रतिक्षाः किन संरक्षण हुँदैनन् कलात्मक र ऐतिहाँसीक संरचना ?

सरकारको प्रतिक्षाः किन संरक्षण हुँदैनन् कलात्मक र ऐतिहाँसीक संरचना ?

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ – राजेन्द्र महतो

प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ – राजेन्द्र महतो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .