No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

के उपेन्द्र यादव चिनियाँ एजेन्ट हुन् ?

के उपेन्द्र यादव चिनियाँ एजेन्ट हुन् ?

काठमाण्डौं : चिनियाँहरुले नेपाली समाजका विभिन्‍न क्षेत्रमा आफ्ना एजेन्टहरु बनाउन सक्रिय रहँदै आएको हामी सबैलाई थाहा छ । चिनियाँहरुले नेपाललाई अस्थिर तुल्याउन आफ्नो अवैध गतिविधिहरु सञ्‍चालन गर्नका लागि एजेन्टहरुलाई एक ठाउँमा भेला गर्ने योजना बनाइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका केही प्रमुख राजनीतिज्ञहरू चिनियाँहरूसँग निकट सम्बन्ध भएको भन्‍ने आमरुपमा थाहा भए पनि मधेशमा भने चिनियाँ एजेन्ट को हो भन्‍ने थाहा हुन सकेको थिएन ।

पछिल्लो समय नेपालमा चिनियाँ एजेन्टहरुको सूचीमा नयाँ नाम थपिएको छ । जो हुन्, उपेन्द्र यादव । जनता समाजवादी पार्टीका विश्‍वसनीय स्रोतका अनुसार उपेन्द्र यादवले चिनियाँ दूतावासका अधिकारीहरूलाई नेपालको विभिन्‍न ठाउँमा गोप्यरुपमा भेट गर्दै आएका छन् । तानाशाही र रहस्यमय व्यवहार भएका उपेन्द्र यादव पछिल्लो समय २९ डिसेम्बरमा जनता समाजवादी पार्टीको कार्यक्रममा भैरहवा पुगेका थिए ।

उनी भैरहवा गएको समयमा होटल मौरजमा बसेका थिए । यो सम्मेलन जनता समाजवादी पार्टीको युवा सम्मेलन थिएन, उनको साबिकै पार्टी समाजवादी पार्टीको सम्मेलन थियो । उनको भ्रमणको वास्तविक उद्देश्य भनेको चिनियाँ पैसा संकलन गर्नु थियो ता कि जनता समाजवादी पार्टीका लागि सडक आन्दोलन गर्न सकियोस् । उक्त रकम उपेन्द्र यादवले भ्रष्ट र अनैतिक तरिकाबाट संकलन गरिदै छ।

उनी निकट एक नेताका अनुसार उपेन्द्र यादवले भैरहवामा सडकमा शान्ति कायम गर्नका लागि चिनियाँ एजेन्टबाट ठूलो रकम प्राप्त गरको पाइएको छ । नेपाल सरकारका सम्बन्धित निकायहरुले उपेन्द्र यादवका गतिविधिहरुमा निगरानी बढाएको समेत पाइएको छ । गौर हत्याकाण्डमा उपेन्द्र यादवको हात रहेको विषयमा नेपाली समाजलाई पहिलेदेखि राम्रोसँग थाहा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

Next Post
गोलबजारमा काँग्रेसद्धारा बिरोध प्रदर्शन

गोलबजारमा काँग्रेसद्धारा बिरोध प्रदर्शन

हिन्दु गणतन्त्रको माग र चिनियाँ हस्तक्षेपको विरोध गर्दै जनकपुरमा प्रदर्शन

हिन्दु गणतन्त्रको माग र चिनियाँ हस्तक्षेपको विरोध गर्दै जनकपुरमा प्रदर्शन

सप्तरीमा एसएसबीद्वारा पुल निर्माण नरोक्ने प्रतिबद्धता

सप्तरीमा एसएसबीद्वारा पुल निर्माण नरोक्ने प्रतिबद्धता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .