No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन

शुभ नारायण यादव-
सप्तरी । 
प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।

राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निकालिको हजारौं नेता कार्यकर्तासहितको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी शहिद दर्शन चौकमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन् ।

पुतला दहनको क्रममा सप्तरी सदरमुकाम राजविराजमा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले परिचालन गरिएको थियो ।

पुतलासहित विरोध प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । आन्दोलनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गरेका छन् । शहिद दर्शन चौकमा पुतला दहन पश्चात आयोजित विरोध सभामा पार्टीका केन्द्रीय तथा युवा नेताहरुले सम्बोधन गरेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभामा जसपाका केन्द्रीय नेताहरु दिनेश कुमार यादव, दिपेन्द्र चोधरि, महिलानेतृ पुनम यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, तिलाठी कोइलाडिका अध्यक्ष सतिश कुमार सिंह, विद्यार्थी नेता किशोर यादव, शम्भु यादव, युवा अध्यक्ष शिवम् यादव लगायतका नेताहरुले सम्बोधन गर्ने गर्दै संसद पुनस्र्थापनाको माग गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालले गरेको विरोध कार्यक्रम अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते सबै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम रहेको पार्टीका सुनिल कुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Next Post
समाजमा आतंकारी गतिबिधीमा संल्गन मिर्चैयाका खगेश्वर पक्राउ

सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानियले चीन विरुद्ध प्रदर्शन

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...