काठमाण्डौं ।’ प्रदर्शनमा सहभागी स्थानीयबासी तथा नेपाली काँग्रेसको भातृ संठगन तरुणदलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषीत नाकाबन्दीका कारण समस्यामा परेका स्थानीयबासी तथा व्यवसायीहरु बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताए । लामाले भने, ‘छिमेकी मुलुक चिनले नाका खुला भएको जनाएपनि व्यवहारमा त्यस्तो देखिदैन । उसको खुसीले खुल्ने र उसको खुसीले बन्द गर्ने काम भइरहेको छ । नाका खुला भनिएपनि अहिले अघोषित नाकाबन्दी कायमै छ । यसले व्यवासायी तथा मजदुरको रोजीरोटी गुमेको छ । भोको पेटमा लात हान्ने काम भएको छ ।’
चिनीयाँहरु विश्वासधाती हुन यीनहरु माथि विश्वस गर्नु आफैले धाेखा दिनु हाे । चिन देखी हामी सबै नेपाली सच्चेत रहनु अति आवश्क छ । हाम्राे सरकारलाई कुनै चिन्ता छैन ।