काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले दिउँसो ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1