No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजनीतिक घटनाक्रम फेरिएपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

राजनीतिक घटनाक्रम फेरिएपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै चारै सुरक्षा निकायले आफ्ना मातहतलाई ‘चनाखो बस्न’ सर्कुलर गरेका छन् । राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।

‘शान्ति सुरक्षाको अवस्था र अन्य गतिविधि निगरानी भएको अवस्था हो’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीसँग भने ।

सुरक्षा निकायले देशभर संवेदनशील र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

‘संसद विघटनबारे फाइनल निर्णय के हुन्छ भनेर बसेका छौं,’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने ।

प्रधानमन्त्री निवास बालुवाटार आसपास र शीतल निवास क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

शैक्षिक भ्रमण बस दुर्घटना अपडेट : दुईजनाको मृत्यु, २२ जना घाइते

शैक्षिक भ्रमण बस दुर्घटना अपडेट : दुईजनाको मृत्यु, २२ जना घाइते

घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

चिनियाँ एप टिकटक मार्फत पनि जुवा खेलाउने पक्राउ

टिकटक बन्द निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

Next Post
संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता

संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता

सात मन्त्रीले दिए सामूहिक राजीनामा

सात मन्त्रीले दिए सामूहिक राजीनामा

अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .