No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

संजय यादव, गोलबजार, सिरहा
पुस १ गते, बुधबार

सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले सदियौ देखि चल्दै आएको असारे विकास प्रबृतीलाई अन्त्य गरी गोलबजार नगरलाई कृषि र शिक्षाको हवकै रुपमा विकास गराउने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत केसीले असारे विकास आजको समस्या मात्र हैन, पहिला देखि नै चल्दै आएकोले नागरिकको सरकारसंग पनि गुनासाहरु बढेको स्वीकारदै नागरिकको अपेक्षा अनुसार काम गर्दै जानु र जनताको माँगलाई सम्बोधन गर्नसके जनताको विश्वास जितन सक्ने बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवले लिएको अन्तरवार्तामा प्रमुख प्रशासकीय अधिकृत केसीले भने, आर्थिक बर्ष नै फेरिनु पर्ने र बैषाख देखि काम शुरु गर्ने र चैत्रमा सकिने खालको अभ्यास भए असारे विकासलाई रोक्न सकिने बताए । यसको लागि सरकारले पोलिसि नै ल्याएर अगाडी बढनुपर्ने आवश्यकता रहेको बताए ।  अधिकृत केसीले अन्तरवार्ता दिदै भने, दुई बर्ष भित्र नगरका समपूर्ण शहरी क्षेत्रमा कालोपत्रे र आरसिसि ढलान, ढल निकास, रिंगरोडको अबधारणालाई टुंग्याउने, अव्यवस्थित फोहर ब्यवस्थापन डम्पिंग साइटको विकास गराउने बताए ।  दुई बर्ष भित्रै भोलीका दिनहरुमा सहजरुपले प्रशासनीक कामकाज अगाडी बढाउन सुबिधा समपन्न प्रशासनीक भवन सम्पन्न गराउने ,सुबिधा सम्पन्न हस्पिटल र ट्रमा सेन्टरको विकास गरिसक्ने समेत अधिकृत केसीले बताए ।

अधिकृत केसीले नगर भित्रका सम्पूर्ण खेती योग्य जमिनमा सिचाईको प्रबन्ध मिलाउने र सुबिधा सम्पन्न हाटबजारको ब्यबस्थापन गरी स्मार्ट गोलबजार बनाउने योजना रहेको बताए । तर कर्मचारीले गरेर मात्र हुदैन, सबैको साथ र सहयोगको खाँचो रहेकोले सबैलाई खुलेर साथ र सहयोग दिन अपिल गरे । अधिकृत केसीले भने, प्रदेश नं २ कै नमूनाकै रुपमा बनेको कर्भडहलको पनि अधिकतम सदुपयोग गर्न आम नगरवासीमा अनुरोध गरे । अधिकृत केसीले थप्दै भने, बैषाख सम्ममा नै निमार्ण कार्यहरु सकाउने तिर लागेको, जेठमा नितिनिमार्ण, योजना छनौट, अनुगमन तथा मूल्याँकन तथा असारमा नगरसभा सम्पन्न गराउने योजनामा रहेको बताए ।
गत आबमा कोरोना महामारीको बाबजुद पनि सिरहा जिल्लाको १७ वटा स्थानिय तह मध्ये गोलबजार नगरपालिकाले सबभन्दा बढी ७० प्रतिशत भन्दा बढी काम गरेको र चालु आबमा पनि युद्धस्तरमा नै काम भईरहेकोले ८५ प्रतिशत भन्दा बढी काम गर्ने योजनाका साथ अगाडी बढिरहेको अधिकृत केसीले प्रतिबद्धता जाहेर गरे ।  अधिकृत केसीले थपे, जनप्रतिनिधी र नगरवासीहरुको सकृय सहयोग र सहभागिता रहेकोले समस्त नगरवासीहरुलाई धन्यवाद दिदै आगामी दिनमा अझ सकृयताका साथ सहयोग र सहभागिता जनाई नमूना नगरपालिका बनाउने अठोटका साथ अगाडी बढन सबैमा अपिल पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

Next Post
श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

सीडीएस रावतले भने - नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .