No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

काठमाण्डौं :  सिरहाका एक विद्यालयमा डेक्स बेञ्च कमहुदा विद्यार्थिले कक्षाकोठामा उभेरै पठनपाठन गरिरहेका छन । सुखिपुर नगरपालिका वडा नम्बर ४ मा रहेको ज चे जि माध्यमिक विद्यालयका विद्यार्थिहरु कतै उभेरै पठनपाठन त कतै भुईम पठनपाठन गर्न बध्य छन । जनकपुर टुडकोे पत्रकार मुकेश कुमार यादव लाई यस्तो जानकारी पाउँदा अस्थलगत रिपोर्टिङ गर्दा उक्त विद्यालयमा छात्रा ५४६ छात्र ४४९गरी जम्मा ९९५ जना रहेको छन । विद्यार्थीलाई पठनपाठन गर्न बेञ्चडेक्स ८२ ओटा मात्र रहेको एक शिक्षकले वताए ।उक्त विद्यालयको वालविकासका विद्यार्थि चिसोको मौसममा भुईमा समेत पठनपाठन गर्ने भेटीयो ।

विद्यालयमा आर्थिक हिनाभिना भएको संका
सात बर्ष देखि विद्यालयले हरहिसाव सर्वजनिक नगर्दा आर्थिक हिनाभिना भएको संकामा दश दिन देखि संघर्ष समितिले धर्ना दिएका छन। संघर्ष समिति २३ गते देखिनै धर्नामा बसेका छन ।
गैरकानुनि हिसावले २०७६ फागुन मा व्यवस्थापन समिति गठन गर्दा हामिले पुर्नाबेदनमा मूद्दा समेत हालेको संघर्ष समितिको आरोप छ । कसैला भनक पनि नभई यसै वडाको वडा अध्यक्षको छोरा जिवछ यादव लाई कमप्युटर अपरेटरमा न्युक्त गरेको निज यादव आफ्नै घरमा बसि हाजिर गरी विद्यालय वाट तलव लिएको आरोप लगाएको छ । प्रध्यानाध्यापक सोनफी यादवको अवकास मंसिर ८ गते नै हुनु पर्नेमा कक्षा १२ को परीक्षाको कारण कार्यभार समहालेका निमित प्रधनाध्यापक जनकलाल यादवले वताए। पुर्नावेदमा मुद्दा हाले पनि अदालतले आन्तरिक आदेश कामकाज रोकन अदेश दिएको छैन ।जिवन यादवलाई कसरी विद्यालयले न्युक्त गरेका छन र कसरी तलव खुवाएको छ त्यो मलाई जानकारी छैन मलाई १९ गते जानकारी भएको छ कि म निमित प्रधानाध्यप छु भनेर ।

अहिले म दैनिक पठनपाठ र प्रशासन मात्र देखेको छु अझ केहि थाहा छैन ।विद्यालयमा निर्णय पुस्तिका समेत पनि नरहेका जनकले वताए।यता निमित प्र अ दिदा पनि काखापखा भएको शिक्षक रामकृपाल ठाकुरले वताए ।ठाकुरले भने २०४४ सालमा मा नुयुक्ति मैले पाएको छु र अहिले निमित प्र अ जनकलाल यादव २०६३ मा पाएका छन ।हामि भन्दा १९ सालको जुनियर छन त्यति मात्र हैन डिग्रिमा पनि मैले एम एड गरेछु राट्रिय पुरुषकार समेत पाएको छु तर यादवलाई कसरी निमित प्र अ दियो? यो वेदना कहँ कसलाई कुन निकायमा सुनाउनु । प्रधानाध्यपक सोनफि यादवले विगतको समयमा आफ्नो मनोमानि विद्यालयको रकम हिनाभिन गरेका छन यस्तो अवस्थामा स्थानि सरकार सरोकार वालना मैन भएका छन ।विद्यालय जस्तो सान्ति क्षेत्रमा १०दिन देखी संघर्ष समिति धर्नामा वसेका छन तर कुनै निकायको चासो छैन समाजको अगुवा हरि यादवले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

सीडीएस रावतले भने - नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश

चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश

विवाह पञ्चमी महोत्सव

विवाह पञ्चमी महोत्सव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...