• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव


गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

एस कुमार, मंसिर २५, बिहिबार
गोलबजार, सिरहा

सिरहाको गोलबजार नगरपालिका ८ मा ऐतिहासिक सरसफाईको बिहिवार शुरुवात भएको छ । स्थानिय सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टी ननेपालका केन्द्रीय अनुशासनन आयोगका सदस्य डा. जयनारायण यादवको आयोजनामा गोलबजार नगरपालिका ८(साबिक गाविस चन्द्रलालपुर ६)मा भएको चियापान भेटघाट तथा टोल सरसफाई कार्यक्रमको ऐतिहासिक शुरुवात गाँउबाट भएको छ । कार्यक्रममा सामाजिक अभियन्ता एवं जसपा नेपालका केन्द्रीय सदस्य रामरिझन यादवले आफनो गााउटोलको विकास गर्न नसक्नेले देशको विकास गर्न नसक्ने बताए । पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकार तथा लेखक समेत रहनु भएको यादवले आफनो गाँउलाई कसरी नमूना बनाउने सबैले आजै देखि नै अठोट लिन अनुरोध गरे । कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, बस्ने घर जति सफा र राम्रो भए पनि बाटोघाटो फोहर र दुषित भए घर सफाईको खासै मतलब नरहने बताए ।

त्यस्तै जसपा नेपालका अर्का केन्द्रीय सदस्य अजिरमान थापाले शिक्षको आभावले सरसफाई सम्बन्धी समस्याहरु आएको बताए । थापाले भने, सरसफाई अभियानमा आजै देखि जुटन समस्त गा्रमवासीहरुमा अनुरोध गरे । ब्यक्तिगत सरसफाई गरेर मात्र पुग्दैन, सामुहिक सरसफाई गर्नु नितान्त आवश्यकता रहेको र यसबाट नै तपाई कति शिक्षित हुनु भएको कुराले प्रष्ट हुन्छ ।

सरसफाईको लागि अहोरात्र खटदै र देशलाई सरसफाईयुक्त बनाएर नै रहने योजनामा हरबखत लागिरहनु हुने सरसफाई अभियन्ता धिरेन्द्र साहले भने, हाम्रो समाजमा सामाजिक का्रन्ति हुन नसकेर सरसफाईको क्षेत्रमा निकै नै पछाडी परेको बताए । उनले भने, सरसफाईको क्रान्तिलाई सबैले मिलेर गरे मात्र सफलता मिल्ने बताए । सरसफाईयुक्त गर्ने टवाईलेट, किचेन, वरिपरिका सरसफाईको ब्यवस्थापन गर्नसके सरसफाई हुने बताए । सरसफाई अभियानको लागि आफनो गाँउटोलबाट उठन सबैमा आहवान पनि गरे ।

चियापान पश्चात कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुसंगै हरिनारायण यादव, सूर्यनारायण यादव, रामनारायण यादव, राजेन्द्र सदा, कपिलदेव सदा, रामपरिक्षण यादव, रामदयाल यादव, देवनारायण महतो, रामकुमार सिंह, रामरिझन महतो, राजेश्वर यादव लगायत समस्त ग्रामवासी युवाहरुले हात हातमा झारु, कोदालो, बेल्चा लिई सरसफाई सम्बन्धी नाराहरु घनकाउदै डा. जयनारायण यादवको निवास अगाडीको सडक हुँदै पूर्व पश्चिम सडकको मुसहरी देखि मैनावती नदीको किनार सम्म सरसफाई गरे । सरसफाई कार्यक्रममा स्थानिय गाँउलेहरुमो उल्लेख्य र सकृय सहभागिता देखिएको थियो । कार्यक्रमलाई समापन गर्दै अभियन्ता डा. यादवले कार्यक्रममा सहभागि समपूर्ण महानुभाव र गा्रमवासीहरुलाई धन्यवाद ज्ञापन गरे । डा. यादवले भने, यस किसिमको कार्यक्रम प्रत्येक हप्ताको बिहिवार बिहान ८ बजे देखि गर्न सबैमा सल्लाह र सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post

समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version