• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तराई मधेश राष्ट्रिय परिषदको मधेश संवाद यात्रा सिरहाबाट शुरु, ८ जिल्ला मात्र मधेश सिमित हुनु अस्वीकार


तराई मधेश राष्ट्रिय परिषदको मधेश संवाद यात्रा सिरहाबाट शुरु, ८ जिल्ला मात्र मधेश सिमित हुनु अस्वीकार

संजय यादव, १५ कात्तिक
गोलबजार, सिरहा

प्रदेश २ का आठवटै जिल्लालाई केन्द्रीत गरि तराई मधेश राष्ट्रिय परिषद टिएमएनसीले “न्याय, स्वाधीनता और आत्मसम्मान, सशक्त मधेश निमार्ण के लिए हमारा अभियान” मूल नाराका साथ मधेश संवाद नामक प्रदेश स्तरीय यात्रा सिरहाबाट शुरुवात गरेको छ । सिरहाको गोलबजारमा टिएमएनसीले शनिवार एक औपचारिक कार्यक्रमका बीच प्रदेश २ स्तरीय पहिलो चरणको मध्य मधेश यात्रा प्रारम्भ गरेको छ ।
विगतमा भएको मधेशको समाजिक, राजनितिक अभियान सहित मधेश आन्दोनलहरुले अझै पनि अपेक्षित परिणाम हासिल गर्न नसकेकाले मधेशको रणनितीक राजनितीक सामाजिक रुपान्तरणको लागि ठोस योजना र उद्धेश्यका साथ तीब्र रुपले अगाडी बढनु पर्ने बिषयमा संवाद भएको टिएमएनसीका सचिवालय सदस्य काशिन्द्र यादवले बताए । संवाद कार्यक्रममा जिल्लाका युवा, विद्यार्थी, बुद्विजिवी, सचेत नागरिक, बिभिन्न पेशामा आबद्ध कर्मचारी लगायतको सहभागिता रहेको सचिवालय सदस्य यादवले बताए । कार्यक्रममा घनिभुत छलफल र संवाद हुदै तराई मधेश राष्ट्रिय परिषद टिएमएनसी के हो ? टिएमएनसीको दृष्टि र अवधारणा, मूल लक्ष्य, रणनीति, बिशिष्ट उद्धश्य, टिएमएनसीको सदस्य को को बन्न सकने, संस्थाको संरचना र आधारभूत मुल्य आदीको बिषयमा सचिवालय सदस्य यादवले सरल किसिमले स्पष्ट पार्नु भएको थियो । संवाद कार्यक्रममा पहडिया शासकहरुले तराई मधेशलाई कमजोर बनाउनकै लागि मधेशलाई ६ टुक्रामा बिभाजित गरी आफनो अभिलाशा पुरा गरिरहेको, मधेश ८ वटा जिल्ला हैन, २२ वटा जिल्ला रहेको लगायतमा संबाद भएको थियो ।
जारी नेपालको बर्तमान संबिधान कुनै पनि हालतमा मान्य नरहेको र बिभेदकारी संबिधानलाई संशोधन गरी सर्बस्वीकार्य बनाउनु पर्ने आवश्यकता रहेको जस्ता बिषयमा छलफल भयो । सहभागीहरुबाट आएको बिभिन्न जिज्ञासा तथा प्रश्नहरुलाई टिएमएनसीका संयोजक अधिवक्ता विकास कुमार ठाकुरले सहज तरिकाबाट प्रष्ट गर्नु भएको थियो । टिएमएनसीका सिरहा संयोजकमा युवा शत्रु यादवलाई सर्बसम्मती चयन गरेको सचिवालय सदस्य यादवले बताए । एवं प्रकार नै मधेशको सबै जिल्लाको वडा तह सम्म समिति निमार्ण हुने बताए ।

यसै गरी कात्तिक १७ गते सप्तरी, १९ गते सर्लाही, २१ गते रौतहट, २३ गते बारा र २५ गते पर्सा पुग्ने छ । त्यसपछि २७ गते महोतरी र २८ गते धनुषा पुगेर पहिलो चरणको यात्रा समपन्न हुने सचिवालय सदस्य यादवले बताए ।
‘मध्य मधेशको सम्पुर्ण आठवटा जिल्लालाई पहिलो चरणमा यो संवाद यात्रा गर्न लागेका छौं’, ‘त्यसपछि मधेशका २२ वटै जिल्लामै यो संवाद यात्रा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश स्तरीय ललितकला प्रदर्शनीले स्थानिय कलाकारमा उत्साह
  • २०७७ कार्तिक १६, आईतवार २०:५२
  • In "BannerNews"
  • जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस, प्रदेश सरकारको अकर्मण्यताविरुद्ध तीव्र विरोध
  • २०७७ कार्तिक १६, आईतवार २०:५२
  • In "BannerNews"
  • मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो
  • २०७७ कार्तिक १६, आईतवार २०:५२
  • In "BannerNews"
Tags: #राजनीति

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

लालबाबु राउत होम आइसोलेशनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version