• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 


नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउनका लागि चीनले सम्पूर्ण शक्ति प्रयोग गर्ने योजना बनाएको छ । चीनकै बलबुतामा भएको भनिएको एकता जोगाउन अहिले पनि चीन निकै सक्रियतापूर्वक लागिरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टी फुटाउने प्रस्ताव गरेपछि चीन एकाएक झस्किएको हो । लगत्तै जसरी पार्टी एकताको रक्षा गर्न चिनियाँ एजेन्टहरुले प्रचण्डलाई सन्देश पुर्‍याएका छन् ।

अहिले वरिष्ठ नेता माधवकुमार नेपालले मुख खोलेका छैनन् । उनले ओलीसँग भेट गरेपछि प्रचण्डसँग टाढिएका छन् । पूर्वमाओवादी अहिले पनि पार्टी एकतालाई जोगाउने पक्षमा देखिए पनि पूर्वएमाले भने अब पार्टी एक हनुनसक्ने र फुटाउनुको विकल्प नभएको भन्‍ने निष्कर्षमा पुगिसकेका छन् ।

त्यसको पछिल्लो उदाहरण उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले दिएको पछिल्लो अभिव्यक्ति हो । ईश्वर पोखरेलले पार्टी एकतालाई प्रचण्डले नै संकटमा पारेको आरोप लगाएका थिए । उनले पार्टी अब एक हुन नसक्ने संकेत दिएका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीका विश्‍वासपात्र भनिएका लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पनि पार्टी अब एक हुन नसक्ने संकेत गर्दै प्रचण्डविरुद्ध सामाजिक सञ्‍जालमा उत्रिएका छन् ।

चीनले दुबै पक्षका नेताहरुलाई संवाद र सहकार्यमार्फत अघि बढ्न दबाब दिइरहेको छ । यसअघि पनि पार्टी फुटको संघारमा पुगेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच संवाद भएको थियो । उक्त संवादपछि पार्टी एकता साम्य भएको थियो ।

अहिले पनि पार्टी फुट्नै पर्ने स्थितिमा पुगे राष्ट्रपतिमार्फत दबाब दिन लगाउने गरी तयारी भइरहेको स्रोतको दाबी छ ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वएमालेका नेता बेदुराम भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट आजित भएको निष्कर्षमा पुगेको बताएका छन् । कार्यशैली सच्याउनुपर्छ भन्दा फुट र विभाजनको हल्ला चलाएर ओलीले समस्या पन्छाउन खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त
  • २०७७ कार्तिक १८, मंगलवार १७:५२
  • In "देश"
  • पार्टी एकता गर्दा ढंग नपुगेकाले समस्या भयो : ईश्वर पोखरेल
  • २०७७ कार्तिक १८, मंगलवार १७:५२
  • In "देश"
  • संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल
  • २०७७ कार्तिक १८, मंगलवार १७:५२
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

लालबाबु राउत होम आइसोलेशनमा

प्रादेशिक अस्पताल जनकपुर

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version