• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुर


प्रादेशिक अस्पताल जनकपुर

धनुषा : प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत अमेरिकी सरकारको सहयोगमा निर्माण हुने भनिएको प्रसुति अस्पताल शिलान्यासमै सिमित हुन गएको छ ।
करीब दुई वर्षअघि २०७५ साल मंसिर १ गतेका दिन तात्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिलान्यास गरेको सो प्रसुति अस्पतालमा एउटा ईटा पनि थपिएको छैन ।
सुविधा सम्पन्न प्रादेशिक प्रसुति अस्पताल निर्माण हुने भएको सो अस्पतालको जग्गा फोहोर फाल्ने डंगुरको रुपमा परिणत भएको हुन गएको छ ।


युनाइटेड स्टेट अफ अमेरिकाद्वारा प्रादेशिक अस्पताल जनकपुरलाई प्रसुति अस्पतालका लागि भवन निर्माण र उपचार तथा रिशर्चका लागि अत्याधुनिक उपकरण सहितका लागि एक अर्ब रुपैया सहयोग गर्ने भनिएको थियो ।
अस्पतालका लागि करीब ९ करोडको लागतमा भवन निर्माणका लागि ठेक्का समेत लगाइ सकिएको थियो । सो अस्पतालको भवनको ठेक्का काठमाडौ स्थित सीबीसी कन्ट्रक्सन प्रा.लि.ले पाएको थियो । तर के कति कारणले हालसम्म निर्माणका लागि एउटा ईटा पनि थप्ने कार्य भएको छैन ।


दुई वर्षसम्म क कति कारणले निर्माण कार्य अघि बढन नसकेको बारे प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिडेन्ट नागेन्द्र यादवे भने डकुमेन्टशन कार्य र कोरोना भाइरस महामारीको कारण ढिलाई हुन गएको हो ।
८० बेड सहितको प्रसुति अस्पतालका दुई तल्ले भुकम्प प्रतिरोधी भवन, अपरेशन विशेष रुम, रिचर्स रुम, चिकित्सक र स्वास्थ्यकर्मी बस्ने छुट्टा छुट्टै कोठा सहितको डिजानइन गरिएको थियो । तर निर्माण कार्य अघि बढन नसक्दा परियोजना नै अलपत्र पर्न गएको हो ।
निर्माण कार्य ढिलाई बारे दातृ निकाय अमेरिकी दूतावासका मनिष मिश्रले भने ठूलो परियोजनामा समय लाग्छ नै, शुरुमा डकुमेन्टशन कार्य पुरा गर्नमा ढिलाई भयो, जग्गाको डीपीआरका लागि जग्गाको सर्वेक्षण कार्य पनि सम्पन्न गरियौ तर अहिले आएर कोरोना महामारीले गर्दा रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ मा ट्रमा सेन्टर
  • २०७७ कार्तिक १८, मंगलवार १८:३२
  • In "देश"
  • अस्पतालको लापरवाहीले प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु
  • २०७७ कार्तिक १८, मंगलवार १८:३२
  • In "BannerNews"
  • महेन्द्र गेनाई स्मृति प्रसुति तथा वाल कल्याण अस्पतालको समुदघाटन भारती राजदूत बाट सु सम्पन्न भएकोछ
  • २०७७ कार्तिक १८, मंगलवार १८:३२
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

अक्टोबर २२ मा श्रीनगरमा एक प्रदर्शनी र गोष्ठी आयोजित गरिएको

संघीय विरुद्ध सर्वोच्चमा रिट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version