वीरेन्द्र पासमान
२०गते माघ२०७९सुक्रबार
धनगढीमाई नगरपालिका११ मारहेको नेपाल भारतको सहयोगमा नीर्मीत महेन्द्र गेनाई स्मृति तथा वाल कल्याण अस्पताल समुदघाटन समारोह माहामहिम भारतीय राजदूत नविन श्रीवास्तवले गरेकोछ।
सोही कार्यक्रममा बोल्दै राजदूत नविन श्रीवास्तवले नेपालमा सिरहा जिल्ला मा शिक्षार स्वास्थ मा सहयोग गर्नपाऐकोमा एकदमै खुशी बैक्तगरेकोछ।
सोही अस्पतालको लागि छिटोभन्दा छिटो एम्बुलेन्स उपल्ध गर्ने बताएकोछ।
सोही कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो
मधेस प्रदेशको को सांसद ललिता विद्रोही दासले अाफ्नो मन्तबे शायरी बाट सुरुगरेको थियो र सोही कार्यक्रममा बोल्दै महेन्द्र गेनाई स्मृति प्रसुति तथा वाल कल्याण अस्पताल मा येस्तो सेवामूलक होस् अस्थाये हरुको उपचारको लागि बाहिर न जानुपर्ने बताएकोछ।
सोही अस्पताल अहिले सम्म ५० सैयाको रहेकोछ सोही अस्पताल को प्रमुख डाक्टर दिपिन्द्र महतो ले जनकारि दिएकोछ।
धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतो दुरा संयुक्त रुपमा सु- सम्पन्न भएकोछ।