• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संघीय विरुद्ध सर्वोच्चमा रिट


संघीय विरुद्ध सर्वोच्चमा रिट

धनुषा : प्रहरी सम्बन्धी क्षेत्राधिकारको मांग गर्दै प्रदेश २ सरकारले ले संघीय सरकारविरुद्ध रिट दायर गरेको छ ।
नेपाली प्रहरीले निकालेको भर्ना विज्ञापन रोक्ने सहित क्षेत्राधिकार र मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधनको मांग गर्दै प्रदेश २ सरकारले सर्वोच्च अदालतमा संघीय सरकारका विभिन्न निकायलाई विपक्षी बनाउंदै बुधवार दुई रिट दायर गरेका हुन ।
प्रदेश सरकार कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवका तर्फबाट अधिवक्ता सुनिलकुमार चौहानले रिट दायर गराएका हुन । हुनत कात्तिक ४ गते नै रिट दायर गर्न अदालत पुगेका थिए । तर कात्तिक १६ गतेपछि मात्रै दर्ता हुने भनिएपछि बुधवार दर्ता गराइएको हो ।
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने संघ सरकार विरुद्ध दुई वटा रिट दर्ता गराइएको छ । ती दुवै रिटमा कात्तिक २६ पेशीको मिति तोकिएको छ ।
सो रिटमा रिटमा प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ ।
त्यस्तै संविधानमा फौजदारी र देवानी दुवै प्रकृतिका कानुन बनाउन सक्ने अधिकार प्रदेशलाई पनि दिइएको तर ‘संघ, प्रदेश र स्थानीयतह (समन्वय तथा अन्तर सम्बन्ध) ऐन’ ले प्रदेशको उक्तअधिकार सम्बोधन गर्नुपर्ने मांग गर्दै अर्को रिट दायर गरिएको मन्त्री यादवले बताए ।
यी रिटमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय, कानून मन्त्रालय र संसद सचिवालयलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ मन्त्रिपरिषद् विरुद्ध रिट : छलफलका लागि विपक्षीलाई अदालत बोलाइयो
  • २०७७ कार्तिक २०, बिहीबार १९:१८
  • In "देश"
  • सर्वोच्चद्धारा एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७७ कार्तिक २०, बिहीबार १९:१८
  • In "BannerNews"
  • रवि लामिछानेविरूद्ध सर्वोच्चमा मुद्दा, सांसद पद खारेजीको माग
  • २०७७ कार्तिक २०, बिहीबार १९:१८
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

शिक्षक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनको तयारी

रौतहट जेल चलान

पटाखा बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version