• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रौतहट जेल चलान


रौतहट जेल चलान

रौतहट : रौतहटमा किशोरीको बलात्कारपछि हत्या र पुजारीको हत्यामा संलग्न भएको आरोपमा तीनजना जेल चालान भएका छन् ।
तीनै जनालाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार किशोरीको बलात्कार पछि हत्या गरेका आरोपित वृन्दावन नगरपालिका–४ पलटुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई जेल चलान गरेको हो ।
गत असोज १६ गते गढीमाई नगरपालिका १ घर भइ वृन्दावन नगरपालिका ४ स्थित आफ्नो बाजेको घरमा बस्दै आएकी १४ वर्षीया किशोरीको शव फेला परेको थियो ।
पक्राउ परेका तेलिले उनको बलात्कार गरि घटना लुकाउने उदेश्यले हत्या गरेको रौतहटका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी, गत भदौ ३ गते रौतहटकै माधवनारायण नगरपालिका–२ खैस्रैया चोकस्थित रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरेको आरोपमा दुईजनालाई जेल चलान गरिएको छ ।
पुजारी हत्याका आरोपित देवाही गोनाही–१ करुनिया बस्ने नरेश भन्ने राम नरेश पटेल र जयनारायण राउत पटेललाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थमन बिक हत्या प्रकरण: चौधरी पुर्पक्षका लागि जेल चल
  • २०७७ कार्तिक २०, बिहीबार १९:२८
  • In "BannerNews"
  • मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान
  • २०७७ कार्तिक २०, बिहीबार १९:२८
  • In "BannerNews"
  • सप्तरीमा किशोरीलाई बलात्कार गरेको आराेपमा युवक जेल चलान
  • २०७७ कार्तिक २०, बिहीबार १९:२८
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

पटाखा बरामद

मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय

शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version