• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पटाखा बरामद


पटाखा बरामद

वीरगञ्ज : पर्साको वीरगञ्जबाट प्रहरीले विभिन्न प्रकारका पटाका सहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र तीन भारतीय छन् ।
बीरगंज महानगरपालिका १६ इनर्वा बस्ने बर्ष २० का रन्जन कुमार साह, भारत विहार राज्य रक्सौल मौजेटोल बस्ने बर्ष २६ का राजकुमार गुप्ता, बर्ष २६ का शैलेशकुमार चौरसिय र बर्ष ३० का अखिलेश प्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बुधबार विहान ३ बजेको समयमा भारतको रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका १६ स्थित सडक खण्डमा ना.२ ह ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा पटाकासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार किंगकोबरा लेखिएको पटाका एकहजार प्याकेट बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ : पटाका सहित तीनजना पक्राउ
  • २०७७ कार्तिक २०, बिहीबार १९:३०
  • In "मधेश प्रदेश"
  • वीरगंजबाट दुई हुण्डी कारोबारी ३८ लाख रुपैयाँसहित पक्राउ
  • २०७७ कार्तिक २०, बिहीबार १९:३०
  • In "देश"
  • वीरगञ्जमा जुवाको खालबाट ७ जुवाडे प्रहरीको फन्दामा
  • २०७७ कार्तिक २०, बिहीबार १९:३०
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

Next Post

मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय

शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द

सरकारी नितीको कारण राराब क्याम्पस धारासायी हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version