• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

थमन बिक हत्या प्रकरण: चौधरी पुर्पक्षका लागि जेल चल

थमन बिक हत्या प्रकरण: चौधरी पुर्पक्षका लागि जेल चल

शस्त्र प्रहरीका सई थमन बिक हत्या प्रकरणमा संलग्न फरार एक अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

महोत्तरीको जलेश्वर नगरपालिका–६ निवासी ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार पठाइएको हो।

महोत्तरी जिल्ला अदालतको आदेशअनुसार, कर्तव्य ज्यान मुद्दामा उनी बिहीबार पुर्पक्षका लागि जेल चलान भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

चौधरीलाई प्रहरी टोलीले कात्तिक २ गते जलेश्वर नगरपालिका–१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट पक्राउ गरेको थियो। उनीमाथि दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते महोत्तरीमा सई थमन बिकको हत्यामा संलग्न रहेको आरोप छ। अदालतको आदेशपछि चौधरीलाई कानुनी प्रकृियाका लागि कारागार चलान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहट जेल चलान
  • २०८१ मंसिर ७, शुक्रबार २१:२२
  • In "मधेश प्रदेश"
  • मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान
  • २०८१ मंसिर ७, शुक्रबार २१:२२
  • In "BannerNews"
  • सप्तरीमा किशोरीलाई बलात्कार गरेको आराेपमा युवक जेल चलान
  • २०८१ मंसिर ७, शुक्रबार २१:२२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान : विप्लव

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version