• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै


छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

एजेन्सी : पछिल्लाे समय नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने क्रम तराइका अधिकांश जिल्लामा बढ्दै गएको छ । यसरी नागरिकता लिनेमध्ये अधिकांश बंगलादेश र भारतका नागरिक रहेका छन् ।

धेरैले शैक्षिक प्रमाणपत्र, गाविसको सिफारिस तथा प्रहरीको सर्जमिनलगायतका सम्पूर्ण कागजपत्र नक्कली पेस गर्ने गरेका छन् । तर, केहिले भने सरकारी कर्मचारीकै मिलेमतोमा नागरिकता हात पार्ने गरेको श्रोतको दाबी छ ।

नक्कली कागजपत्र पेस गरे पनि नागरिकताका लागि सनाखत गर्नुपर्ने प्रावधानका कारण दुवै खाले प्रक्रियामा नेपाली नागरिकको सहयोग अनिवार्य देखिएको छ । नेपालस्थित नातेदारले भाइ, छोरा आदि सम्बन्ध बनाएर सनाखत गर्ने गरेका छन् ।

यसै क्रममा एक जना भारतीयले बाँकेबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलासा भएको छ । भारत बस्ने नौसाद नाम गरेका व्यक्तिले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको खुल्न आएको छ ।

२०६३ सालमा नौसादले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय बाँकेको रेकर्डमा उल्लेख छ ।नौसादले नेपालगन्ज वडा नं. १४ मा बसोबास रहेको झुटो विवरण पेस गरी जन्मसिद्ध नागरिकता लिएका हुन् ।

त्यसैगरी भारतीय नागरिक शेष नैमुद्दिनले पनि पर्साबाट नेपाली नागरिक लिएका छन्। उनले बाबु शेष जाहिर हुसेन र ठेगाना जिल्ला पर्सा, वीरगंज उ.म.न.पा. वडा नं. २ देखाई नागरिकता लिएका हुन्। उनले २०४७ कार्तिक १८ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट ना.प्र.नं. १६०३१९३९८ को वंशजको नेपाली नागरिकता प्रमाणपत्र लिएको देखिन्छ ।

भारत बिहार प्रदेश पूर्वीचम्पारण अञ्चल छौडादानों थाना दरपा गाउँ नरकटिया १३ आदापुर (विधानसभा) भाग संख्या मतदान केन्द्र संख्या ९१, गृह संख्या ५५४ मा नामरहेको शेष नैमुद्दिनले २०३३ सालमा अङ्गीकृत नागरिकता लिन नाम दर्ता गराएकोमा सो प्राप्त भएपछि पुनः २०४७ सालमा वंशजको नागरिकता लिएका हुन्।

निजको बाबु शेष जाहिर भारतमा नै घरबास गरी बसेकोले भारतीयको छोराले वंशजको नागरिकता पाउन नसक्ने भएको हुँदा छानबिन गरी कानूनी कारवाही गरी पाऊँ भनी निवेदन समेत परेकाे छ। प्रमोद विक्रम शाहसमेतका व्यक्तिले विभिन्न मितिमा उजूरी निवेदन दिएका हुन् । उजूरी निवेदन परेपछि गृह मन्त्रालयमार्फत पत्राचार भई जिल्ला प्रशासन कार्यालय, पर्साबाट छानबिन भइरहेकाे छ।

त्यस्तै भारत भारतीय नागरिक वर्षीया मोहम्मद सलमान हल्वाईलाई नक्कली कागजात पेश गरी नागरिकता लिएकाे कसुरमा  प्रहरीले पक्राउ गरेको छ। हल्वाईले २०७० मंसिर १२ गते नेपालगन्ज–५ निवासी आविद हुसेन हल्वाईलाई नक्कली बुवा बनाएर बंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएका थिए।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता प्रमाणपत्र नम्बर ६९–०१–७०–०४३५५ को नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान गर्दा उनलाई पक्राउ गरिएको हाे।

त्यसैगरी रौतहटको राजपूर जन्मिदै नजन्मिएको बच्चाको नाममा काल्पनिक मुस्लिम नाम राखेर जन्मदर्ता बनाएको कुरा बाहिर आएको छ।  सो जन्म्दर्ताको आधारमा १६ वर्षपछि जो सुकै बङ्लादेशी वा पाकिस्तान मुस्लिमलाई नागरिकता दिन सकिने छ।

त्यसकारण पछिल्लाे केही वर्ष यता भारतीय, बंगलादेशी र पकिस्तानी मुस्लिमहरूले जाली नागरिकता प्रमाणपत्र लिएर नेपालमा बसोबास गर्न कोशिस गरिरहेका छन्। जसले नेपाल असुरक्षा बढ्ने खतरा बढ्दै गएकाे छ।

नक्कली कागजातहरूमार्फत मुसलमानहरूले नेपालमा जनसंख्या वृद्धि गर्न कोशिस गरिरहेका छन्। भविष्यमा नेपालले भारतजस्तै समस्याहरूको सामना गर्न सक्ने अवस्था आउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा अपराध गरी अवैधरुपमा भारत प्रवेशन गर्न लागेका १५ चिनियाँ नागरिक पक्राउ
  • २०७७ कार्तिक २०, बिहीबार १२:०५
  • In "BannerNews"
  • महोत्तरी : रामगोपालपुर-५ का वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा
  • २०७७ कार्तिक २०, बिहीबार १२:०५
  • In "मधेश प्रदेश"
  • नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता
  • २०७७ कार्तिक २०, बिहीबार १२:०५
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

अक्टोबर २२ मा श्रीनगरमा एक प्रदर्शनी र गोष्ठी आयोजित गरिएको

संघीय विरुद्ध सर्वोच्चमा रिट

शिक्षक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनको तयारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version