• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा अपराध गरी अवैधरुपमा भारत प्रवेशन गर्न लागेका १५ चिनियाँ नागरिक पक्राउ


नेपालमा अपराध गरी अवैधरुपमा भारत प्रवेशन गर्न लागेका १५ चिनियाँ नागरिक पक्राउ

काठमाडौं- अवैधरुपमा भारत प्रवेश गर्न लागेका १५ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन्। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेसँगै नेपालमा चिनियाँहरुको आवागमन बढेसँगै अपराधका घटनाहरु पनि बढिरहेका छन्।
चिनियाँहरुलाई आवागमनमा सहज बनाइदिएपछि उनीहरु खुला सीमाको उपयोग गर्दै भारत प्रवेश गर्न लागेपछि सीमा क्षेत्रमा कडाइ गरिएको छ। यसरी चिनियाँ नागरिकको आवागमनका कारण सुरक्षा चुनौती पनि बढेको छ।
नेपालमा अपराधका घटनाहरु गराएर अवैधरुपमा भारत प्रवेश गर्न लागेका १५ चिनियाँ नागरिकहरु भारतीय सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनीहरुमध्ये केहीको साथमा नेपाली नागरिकता र अन्य कागजाहरुसमेत फेला परेका छन्।
नेपाल र भारतमा गैरकानुनी काम गर्न धेरै चिनियाँले नेपाली नागरिकताको नक्कली प्रमाणपत्र र राहदानी तयार पारेकासमेत खुलेको छ। सुन तस्करी मुद्दामा नेपाल प्रहरीले पक्राउ गरेका करिब १० चिनियाँले पनि मणिपुरबाट नक्कली भारतीय आधार कार्ड बनाएको पाइएको छ। उनीहरू नेपालमा सुन तस्करी र अन्य अपराधमा संलग्न भएको खुलेको छ।
चिनियाँहरूले स्थानीय अधिकारीहरूलाई घुस दिएर उत्तरी क्षेत्र (हिमाल) बाट नेपाली नागरिकताको नक्कली कागजात तयार गर्दैछन्। यस्ता चिनियाँहरूले आगामी वर्षहरूमा उत्तरी क्षेत्रको जनसांख्यिकी परिवर्तन गर्न सक्नेभन्दै जोखिम बढेको छ।
यसरी गैरकानूनी चिनियाँहरूले नेपाली कागजपत्रसहित भारतका विभिन्न क्षेत्रमा सरकारी सेवा लगायत भारतका विभिन्न क्षेत्रमा रोजगारी खोजि गरिरहेकोसमेत पाइएको छ। भारतले नेपालीलाई सन् १९५० को शान्ति सन्धि बमोजिम विभिन्न क्षेत्रमा रोजगारी दिने, घर निर्माण गर्न र जग्गा खरिदका लागि अनुमति दिएको छ। यसैको फाइदा उठाउँदै चिनियाँहरुले अपराधका गतिविधिहरु बढाउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मलेशियामा अवैधरुपमा प्रवेश गरेका ६ चिनियाँ डुंगाहरु नियन्त्रण
  • २०८० माघ २४, बुधबार ११:२६
  • In "अन्तराष्ट्रिय"
  • नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ
  • २०८० माघ २४, बुधबार ११:२६
  • In "अन्तराष्ट्रिय"
  • शहरमा कल सेन्टरको बिगबिगी : अभियोग पुष्टि हुँदैन, चिनियाँलाई सधैं हाइसञ्चो
  • २०८० माघ २४, बुधबार ११:२६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

सिरहाका एक किसानले फलाए रातो काउली

नेपालम भिसा उल्लंघन गरी अवैध बसेकी चिनियाँ वरिष्ठ अधिकारी डिपोर्ट

पीओकेका जनताद्वारा काश्‍मीर एकता दिवसको आह्वान अस्वीकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version