• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लालबाबु राउत होम आइसोलेशनमा


लालबाबु राउत होम आइसोलेशनमा

धनुषा : कोरोना संक्रमणको आशंका लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत होम आइसोलेशनमा बसेका छन ।
ज्वारो र सर्दी जुकाम लागेपछि मुख्यमन्त्री राउत मन्त्रालयस्थित निवासमा करीब ८÷१० दिनदेखि होम आइसोलेशनमा बसेका हुन । अत्यावश्यक काममा कर्मचारी वा निजी सचिववालयका व्यक्ति बाहेक अरु व्यक्तिसँग भेटघाट समेत गर्न छाडेका छन ।
ईकागज सँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने कोरोना त पुष्टि भए छैन । तर भाइरल फिवर र सर्दी जुकाम जस्ता लक्षण देखिएपछि आफू असहज महसूस गरेर होम आइसोलेशनमा बसेको हुँ ।
उनले भने पछिल्लो पटक काठमाडौमा कात्तिक ३ र ४ गते सम्पन्न बैठकमा सहभागी भई जनकपुर आउँदा आफूलाई असहज महसूस भएपछि अरुलाई किन जोखिममा पार्ने भनेर आशंका लागेर होम आइसोलेशनमा बसे ।
कोरोना संक्रमण पुष्टि भए छ÷छैन भन्ने जिज्ञासामा मुख्यमन्त्री राउतले भने मौसम परिवर्तन भएको कारण भाइरल फिवर पनि हुन सक्छ सोचेर कोरोना चेकजाँच गराएको छैन । तर अहिले कार्यालय जान र भेटघाट तथा मिटिंग लगायतका कार्यक्रम छोडेको छु भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दिएको रकम पनि खर्च गर्न नसक्नु कस्तो दुर्भाग्य : मुख्यमन्त्री राउत
  • २०७७ कार्तिक १८, मंगलवार १८:१८
  • In "मधेश प्रदेश"
  • जनकपुरमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागियो
  • २०७७ कार्तिक १८, मंगलवार १८:१८
  • In "देश"
  • बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन
  • २०७७ कार्तिक १८, मंगलवार १८:१८
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

प्रादेशिक अस्पताल जनकपुर

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

अक्टोबर २२ मा श्रीनगरमा एक प्रदर्शनी र गोष्ठी आयोजित गरिएको

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version