• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप


याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

याहु कम्पनीकी पूर्व कार्यकारी अधिकृत तथा गुगलको स्थापना कालका २० कर्मचारी मध्येकी एक मेरिसा माएरले आफ्नै एक नयाँ एप लञ्च गरेकी छिन् ।

मेरिसाले Sunshine Contacts नामको आईओएस एपसँगै प्रविधि जगतमा पुनरागमन गरेकी हुन् ।

याहु कम्पनीको सिइओबाट सन् २०१७ मा राजिनामा दिएकी मेरिसाले तत् पश्चात् Lumi Labs नामक आफ्नै एक स्टार्टअप कम्पनी स्थापना गरेकी थिइन् । उनले उक्त कम्पनीको नाम परिवर्तन गरी Sunshine राखेकी छिन् ।

स्मरण रहोस् मेरिसा माएरलाई प्रविधि उद्योगकी महान हस्ती मानिन्छ । याहुको सिइओ हुनुवा अलावा उनको योगदान गुगल कम्पनीमा पनि निकै ठूलो रहेको छ । गुगल सर्च इन्जिनको इन्टरफेस उनले नै डिजाइन गरेकी हुन् भने गुगल म्याप निर्माणमा पनि उनको ठूलो योगदान रहेको छ । उनले गुगलमा स्थापनाकालदेखि १३ वर्षसम्म काम गरिन् भने याहुमा ५ वर्ष काम गरिन् ।

याहु छाडेर आफैले स्थापना गरेको स्टार्टअप बाटै मेरिसाले हाल नयाँ एप लञ्च गरेकी हुन् । उक्त एप उनको कम्पनीको पहिलो आधिकारिक प्रडक्ट समेत रहेको छ ।

ध्ष्चभम लाई दिएको एक अन्तरवार्तामा उनले भनेकी छिन्, ‘यो अनौठो छ कि हामीसँग सेल्फ ड्राइभिङ कार तथा ग्लोबल फेसियल रिकग्निसन हुनसक्छ । तर हामीले आफ्नो कन्ट्याक्ट्समा रहेका डुप्लिकेटहरु हटाउने सामान्य काम गर्न सक्दैनौँ ।’

वास्तवमा मारिसा माएरले ल्याएको नयाँ एप Sunshine Contacts ले मोबाइल फोनमा रहेका कन्ट्याक्ट अर्थात् फोन नम्बरहरुलाई व्यवस्थित गर्ने काम गर्दछ ।

यो एपले कुनैपनि मूल्यमा प्रयोगकर्ताका डाटा बिक्री गरेर व्यवसाय नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

यो एउटा निकै सरल एप हो जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो फोनको कन्ट्याक्टलाई उत्कृष्ट तरिकाले अर्गनाइज गर्न सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले यो एपले उक्त काम आफै गर्नेछ ।

कन्ट्याक्ट इन्फर्मेसनमा इमेल आइडी जोड्ने, नामको अन्तिम वा कुनै हिस्सा छुटेमा त्यसलाई मिलाउने, अफिस नम्बर वा पर्सनल नम्बरलाई अलग गर्ने लगायतका काम यो एपका आधारभूत फिचर हुनेछन् ।

यसका अलावा यस एपबाट प्रयोगकर्ताले पर्सनल वा प्रोफेसनल कन्ट्याक्टको कार्ड बनाएर एक अर्कासँग शेयर गर्न सक्दछन् । यसमा फोन नम्बर, इमेल तथा अन्य जानकारीहरु पनि मेन्सन गर्न सकिन्छ ।

साथै यसले आइफोनका कन्ट्याक्ट्सबाट डुप्लिकेट कन्ट्याक्टहरु आफै छुट्टाएर डिलिट गरिदिन्छ । साथै अन्य श्रोतबाट पनि यसले कन्ट्याक्ट डिटेल्स संकलन गर्न सक्दछ।

हाल यो एप इन्भाइट बेसिकमा केवल अमेरिकामा मात्र उपलब्ध छ । यो एप निशुल्क रहेको छ । निकट भविष्यमै यो एपलाई सबै आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइने बताइएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस्
  • २०७७ मंसिर २३, मंगलवार १५:४६
  • In "सूचना-प्रविधि"
  • सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक
  • २०७७ मंसिर २३, मंगलवार १५:४६
  • In "समाचार"
  • आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक
  • २०७७ मंसिर २३, मंगलवार १५:४६
  • In "जीवनशैली"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन

करतारपुर साहिब व्यवस्थापन गैर-सिखमा हस्तान्तरण गरेकोमा भारतद्वारा पाकिस्तानको निन्दा

सरकारी वेबसाइटहरू र आइएसआइबिच सम्बन्ध देखिएपछी अमेरिका सतर्क

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version