• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारी वेबसाइटहरू र आइएसआइबिच सम्बन्ध देखिएपछी अमेरिका सतर्क


सरकारी वेबसाइटहरू र आइएसआइबिच सम्बन्ध देखिएपछी अमेरिका सतर्क

काठमाण्डौं : संयुक्त राज्य अमेरिकाको नेवादा सरकारको वेबसाइट र लाहौरस्थित पाकिस्तानी खुफिया सेवासँग सम्बन्धित कम्पनीबीच संदिग्ध सम्बन्ध भेटिएपछि ‘एन्टि वोटर फ्रड ग्रुपले’ संघीय र प्रादेशिक सरकारलाई सतर्क गराएको छ।

क्रिस्टिना वोङले डिसेम्बर ५ मा ‘एन्टि वोटर फ्रड ग्रुपले नेवादा राज्य वेबसाइट र खुफिया सेवा सम्बन्धित पाकिस्तानी कम्पनी बीच संदिग्ध सम्बन्ध भेट्टायो’ भन्ने शीर्षकमा ब्रेटबर्ट समाचारमा लेख प्रकाशित गरी सरकारलाई सतर्क गराएको हो ।

“टू दि भोट” भन्ने संगठनले नेवाडा राज्यको वेबसाइटका सचिवमार्फत नेवादा मतदाता पञ्जीकरण सूची अनुरोध गरेपछि सो तथ्य खुल्न आएको हो । अनुरोध पठाइको ईमेल पाकिस्तानी कम्पनी काभटेकका एक कर्मचारीको रहेको पाइएको थियो। सो इमेल – waqas@kavtech.net वकास बट्ट हो जो काभटेक सोल्युसन लिमिटेडका सीईओका हुन्। काभटेक एक पाकिस्तानी स्वामित्वको कम्पनी हो र पाकिस्तानी खुफिया सम्बन्धसँग सम्बन्धित छ।

मतदाता दर्ता सूचीको डाउनलोड गरी ‘फिशिंग आक्रमणको’ लागि गर्न खाजिएको थियो जसबाट ह्याकरहरूले मतदाताको सर्भरमा प्रवेश गर्न सक्थे। सरकारलाई समयमै सचेत गराईएपछी उक्त आक्रमण रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तान कसरी फस्यो चिनियाँ ऋणको पासोमा
  • २०७७ मंसिर २४, बुधबार १५:३७
  • In "BannerNews"
  • चीन र पाकिस्तान दुवैले नेपालमा आफ्नो गतिविधि तीव्र गतिमा बढाऊदै , के होला त अब आउने दिनमा ??
  • २०७७ मंसिर २४, बुधबार १५:३७
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकासँग राम्र‍ो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी
  • २०७७ मंसिर २४, बुधबार १५:३७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

अष्ट्रेलियाले चीनको बेल्ट र रोड सम्झौताहरू खारेज गर्ने कानुन ल्याउदै

सरिता गिरी समर्थक समूहद्वारा लहानमा चीनविरोधी प्रदर्शन

आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version