• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरिता गिरी समर्थक समूहद्वारा लहानमा चीनविरोधी प्रदर्शन


सरिता गिरी समर्थक समूहद्वारा लहानमा चीनविरोधी प्रदर्शन

लहान, २४ मंसिर । पूर्व मन्त्री सरिता गिरी समर्थक समूहले चिनको विरोध गर्दै सिरहाको लहान नगरपालिकामा आज (बुधवार) प्रदर्शन गरेको छ । स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालय प्रङ्गणबाट निकालिएको विरोध र्याली बजार परिक्रमा गरेको छ ।


‘गो ब्याक चाइना’, ‘चिनियाँ सरकार नेपालको दलमा हस्तक्षेप बन्द गर’ लगायतका प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाली दलमा चिनियाँ सरकारको हस्तक्षेपका कारण आफुहरुको नेता गिरीलाई कारवाही गरिएकोले प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् ।
र्यालीपछि कोणसभाको आयोजना गरिएको छ । कोणसभामा पूर्व मन्त्री गिरीले आफुहरुले संसदमा उठाएको आवाज जायज रहेको बताएकी छन् । उनले सभालाई सम्वोधन गर्दै आफुहरुले उठाएको आवाज नेपालका राष्ट्रिय मिडियाहरुले पचाउन नसकेको आरोप समेत लगाइन् ।
सोही कुरालाई भारतीय मिडियाले उठाउदा सरकारले भारतीय मिडियामाथि नै आक्रमक रुपमा प्रस्तुत भएको उनले बताए । ‘आफ्नो जायज कुरा उठाएकै भरमा सरकारले भारतीय मिडियाको प्रशारण नै बन्द गरे पनि’ उनले भनिन्–‘सरकारले निरंकुश शैली अपनाएको यसले स्पष्ट हुन्छ ।’


अर्को सन्दर्भमा उनले सरकारको गलत रबैयाले देशमा भ्रष्टचार बढ्दै गएको आरोप लगाइएन् । ‘भ्रष्टाचार नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्ने थियो÷छ’ उनले भनिन्–‘तर, सरकार उल्टै भ्रष्टाचारलाई संस्थागत गर्दै अघि बढेको देख्न सकिन्छ ।’
यस्ता रबैयाहरुमा सुधार नल्याए आउने दिनमा सरकारको पतन निश्चित रहेको नेता गिरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

Next Post

आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु

गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version