• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अष्ट्रेलियाले चीनको बेल्ट र रोड सम्झौताहरू खारेज गर्ने कानुन ल्याउदै


अष्ट्रेलियाले चीनको बेल्ट र रोड सम्झौताहरू खारेज गर्ने कानुन ल्याउदै

काठमाण्डौं : अस्ट्रेलियाको सन्सदले प्रधानमन्त्री स्कट मोरिसनलाई अष्ट्रेलियामा चीनको बेल्ट र रोड पहललाई रोक्न सक्ने सम्पुर्ण अधिकार दिदै एक नया कानुन पारित गरेको छ । यो कानुन अस्ट्रेलिया र चीनबीच बढ्दै गरेको तनावको बिचमा ल्याइएको हो ।

मंगलबार संसदले पारित गरेको उक्त कानूनले विदेश मन्त्री र अष्ट्रेलियाका आठ राज्यहरूका अधिकारीबीच समन्वय गरी बिआरआईसम्बन्धी हस्ताक्षरित नया र पुराना सम्झौताहरू रोक्न सक्ने अख्तियारी प्रदान गरेको छ ।

सो कानुन भरपश्चात मोरिसनको सरकारलाई विश्वविद्यालयको अनुसन्धान साझेदारीसहित पूर्वाधार, व्यापार सहयोग, पर्यटन, सांस्कृतिक सहयोग, विज्ञान, स्वास्थ्य र शिक्षा जस्ता विस्तृत क्षेत्रहरूमा वैदेशिक सहभागितालाई रोक्न वा घटाउन अब सक्षम हुनेछ। यसको पहिलो असर भिक्टोरिया राज्य सरकारले २०१८ मा बिआरामाई अन्तरगत पुर्वाधार निर्माणका लागि चीनसङ्ग हस्ताक्षर गरिएको सम्झौता हुने अनुमान लगाइएको छ।

भिक्टोरियाले हस्ताक्षर गरेको बीआरआई सम्झौताको खारेजीपछी नयाँ पूर्वाधार परियोजनाहरूमा चिनियाँको सहभागिता बढाउने उद्देश्यले संघीय सरकारले बेइजिङ र पश्चिमी अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया र तस्मानियाको सरकारबीचका लगानी, विज्ञान सहयोग र अन्टार्कटिकमा पहुँच जस्ता क्षेत्रहरूमा भएका समझौताको समीक्षा र खारेज गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • “चिनको नयॉ सिमा कानुन”
  • २०७७ मंसिर २४, बुधबार १५:५१
  • In "अन्तराष्ट्रिय"
  • आफ्नो पकड बलियो बनाउन, चीनले धम्कीको भाषा प्रयोग गर्दै
  • २०७७ मंसिर २४, बुधबार १५:५१
  • In "BannerNews"
  • चिनको चाहनाः विश्वका सवै नियमहरुलाई नियन्त्रण गरेर शासन गर्ने
  • २०७७ मंसिर २४, बुधबार १५:५१
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

Next Post

सरिता गिरी समर्थक समूहद्वारा लहानमा चीनविरोधी प्रदर्शन

आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु

गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version