• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ईज्जत प्रतिष्ठाको लागि पैसा तिरेर छोरीको हत्या


ईज्जत प्रतिष्ठाको लागि पैसा तिरेर छोरीको हत्या

रौतहट : इज्जत, प्रतिष्ठा र समाजमा अपहेलित हुनुपर्ने भएकाले आफन्तबाटै रौतहटमा गत कार्तिक २६ गते गोलि प्रहार गरीे एक किशोरीको हत्या गरेको रहस्य खुलेको छ । विवाह गरेको भन्दा अरुनै केटोसँग प्रोम गरेकाले गाउँ घरमा आफन्तको इज्जत द्धट्ने भएकाले बाबु आमा र भिनाजुकै योजनामा १७ बर्षिया अमृता कुमारीको गोली हानेर हत्या गराइएको रौतहट प्रहरीले आज पत्रिकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गौरमा आईतवार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त घटनाका दोषीहरु सार्वजनिक गर्दै एसपी सिद्धीविक्रम शाहले मृतक अमृताको सोही स्थानका ३० बर्षिय सोसिन्द्र प्रसाद भगतसंग विगत ३ बर्ष देखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दवावमा २०७६ साल फागुन महिनामा सर्लाही जिल्ला विष्णुपुर गाउँपालिका ३ मानकी साहको छोरा रुपेश साह संग मागि विवाह भएको थियो ।
अमृता अरुनै केटोसँग प्रेमसम्वन्ध रहेको थाहापाएपनि उनको गत असारमा सम्वन्ध विछेद भएको थियो । अमृताले प्रेमी संग मिलेर श्रीमान माथि छुरा प्रहार गराएर गरेको आरोप लागेको थियो । सम्वन्ध विछेदपछि अमृता माइति बस्दै आएका थिए ।
बुवा आमा तथा घरका अन्य सदस्यालाई स्वीकार्य नरहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी गराए ।
घरपरीवारले योजना अनुरुप परोहा नगरपालिका ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयामा भारतमा उपचारको बहानामा लगेर हत्या गर्ने तय गरियो । भारत विहारमा विधान सभाको निर्वाचनको कारण त्यहाँ योजना सफल हुनु अगावै अमृता भागेर पुन माईती घर आएको एसपी शाहले बताए ।
पहिलो योजना विफल भएपछि पुन ः रामअयोध्या र ज्वाई लक्ष्मणले अर्को योजना बनाए । देवाही गोनाही नगरपालिका २ करुनियाका कैमुल देवान, शेख अलियास, बहुदल भन्ने इस्लाम अन्सारी, शेख इम्ताजलाई १ लाख रुपैयामा हत्या गर्ने योजना अनुसार कार्तिक २६ गते राति अमृताको हत्या गराइएको पक्राउ परेका अभियुक्तहरुले बयान दिएको एसपि शाहले बताए ।
प्रहरी नियन्त्रणमा रहेका अमृताको वुवा रामअयोध्या, आमा सीतादेवी साह, शेख अलियास, इसलाम अन्सारी, शेख इम्ताज, छोटेलाल सहित ६ जनालाई जिल्ला अदलात रौतहटबाट ज्यान सम्बन्धी कसुरमा आईतवार सात दिनको म्याद थप थप गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहट जेल चलान
  • २०७७ मंसिर १५, सोमबार १०:२४
  • In "मधेश प्रदेश"
  • काढा बनाउने विषयमा झगडा हुँदा श्रीमतीको हत्या
  • २०७७ मंसिर १५, सोमबार १०:२४
  • In "मधेश प्रदेश"
  • पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…
  • २०७७ मंसिर १५, सोमबार १०:२४
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

भारत‍-श्रीलंका-माल्दिभ्सले गरे समुद्री सुरक्षाबारे समीक्षा, सहयोगका क्षेत्र फराकिलो पार्न सहमत

चिनियाँले सान राज्यमा तारबार लगाएपछि म्यानमारसँगको सीमा विवाद चर्कियो 

प्रदेश २ सरकारले पुराना अस्पताललाई राजनीति मैदान बनाएको अब अरु मैदान बनाउन दर्जनौ नयाँ अस्पतालको शिलान्यास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version