• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…


पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…

एजेन्सी । पाकिस्तानमा एकजना हिन्दू किशोरीको गोली हानी हत्या भएको छ । गत हप्ता सिन्ध प्रान्तको सुक्री जिल्लास्थित रोहरी सहरमा १८ वर्षीया पूजा कुमारीको हत्या भएको हो ।

पूजाले धर्म परिवर्तन गर्न अस्वीकार गरेकी थिइन् । उनलाई धर्म परिवर्तन गरी मुसलमान पुरुषसँग विवाहका लागि वाध्य पार्न खोजिएको थियो । त्यसलाई अस्वीकार गरेपछि उनको हत्या भएको थियो ।

पूजाको हत्यापछि पाकिस्तानमा अल्पसंख्यक हिन्दूहरु असुरक्षित महशुश गर्न थालेको खबर अलजजिराले प्रकाशित गरेको छ । पूजाको परिवार सामान्य गार्मेन्टका कामदार रहेको र उनीहरुले आफ्नी छोरी निकै खुशीको जीवन बाँच्दै गर्दा हत्या भएको जनाएका छन् ।

पूजालाई लसरी समुदायका वहिद बक्स लसरीले हैरान पार्दै आएको परिवारले खुलाएको छ । २४ वर्षीय लसरीले बलपूर्वक विवाह गर्न खोजेका थिए । परिवार प्रहरी कहाँ उजूरीका लागि जाँदा पनि शक्तिशाली जमिन्दार परिवार भएकाले सुनुवाई नभएको उल्लेख छ ।

२१ मार्चमा लसरी जर्बजस्ती पूजाको घरभित्र छिरेर अपहरण गरेका थिए । दुई सहयोगीसहित पसेका उनले पूजामाथि गोली प्रहार गरेका थिए । परिवारका सदस्यले अलजजिरालाई उदृत गर्दै पूजाले अपहरणकारीसँग विवाह गर्नुभन्दा प्रतिकार गर्न तयार हुँदा मारिनुपरेको भनेका छन् । २१ मार्चकै राति लसरीलाई प्रहरीले दुई सहयोगीसहित पक्राउ गरेको छ । यो घटना पाकिस्तानको सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

अधिकारवादी संस्थाहरुले हरेक वर्ष एक हजार मुस्लिम अल्पमत पाकिस्तानी हिन्दू महिलालाई धर्म परिवर्तनका लागि वाध्य पारिने गरेको खुलाएका छन् । तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी हफिज ताहिर मेहमुद असरफीले बलपूर्वक धर्म परिवर्तन इस्लामको शिक्षा विपरित रहेको तर्क गरेका छन् ।

सन् २०१७ को पाकिस्तानको जनगणनाले ९७ प्रतिशत मुसलमान जनसंख्या देखाएको छ । २ प्रतिशत हिन्दू छन् । पाकिस्तानको कूल हिन्दू जनसंख्याको ९० प्रतिशत सिन्ध प्रान्तमा बसोबास गर्छन् । उक्त प्राप्त हिन्दू बहुसंख्यक भारतको सीमा नजिक पर्दछ ।

गत वर्ष अमेरिकाले पाकिस्तानलाई धार्मिक स्वतन्त्रताको हनन हुने राष्ट्रको सूचीमा राखेको छ । अधिकारकर्मीहरुले त्यहाँ १२ वर्षका केटीहरुको समेत जर्बजस्ती धर्म परिवर्तन गराइएको विवरण उल्लेख गरेको जनाइएको छ । सन् २०१९ मा दुई हिन्दू दिदीबहिनीलाई अपहरण गरी जर्बजस्ती धर्म परिवर्तन गराइएको विषयले चर्चा पाएको थियो ।

सन् २०१६ मा सिन्ध प्रान्तले एउटा कानून नै पारित गरेकोे छ जसमा जर्बजस्ती धर्म परिवर्तन गराएमा जन्मकैद समेतको प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह
  • २०७८ चैत्र १८, शुक्रबार ०९:०५
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन
  • २०७८ चैत्र १८, शुक्रबार ०९:०५
  • In "BannerNews"
  • ईश्वरको निन्दा गरेको आरोप लगाउँदै श्रीलंकन नागरिकको पाकिस्तानमा हत्या
  • २०७८ चैत्र १८, शुक्रबार ०९:०५
  • In "BannerNews"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

प्रधानमन्त्री देउवाको भारत भ्रमण सम्बन्ध सुधारको आधार

मिर्चैया नपालाई समृद्ध बनाउने अभियानमा जुटेका छौं ः मेयर श्रवण यादव

यी हुन् आज नेपाल र भारतबीच भएका चारवटा सम्झौता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version