• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारत‍-श्रीलंका-माल्दिभ्सले गरे समुद्री सुरक्षाबारे समीक्षा, सहयोगका क्षेत्र फराकिलो पार्न सहमत


भारत‍-श्रीलंका-माल्दिभ्सले गरे समुद्री सुरक्षाबारे समीक्षा, सहयोगका क्षेत्र फराकिलो पार्न सहमत

कोलम्बो । भारत, श्रीलंका र मालदिभ्सले शनिबार यस क्षेत्रको समुद्री सुरक्षा वातावरणबारे समीक्षा गरेका छन् । तीनवटै मुलुकले समुद्र क्षेत्रमा रहेका साझा सुरक्षा खतराहरूबारे आ-आफ्नो धारण व्यक्त गरेका थिए ।

उक्त छलफलका क्रममा तीनवटै मुलुकले सहयोगका दायराहरु विस्तार गर्न सहमत भएको र जसमा साझा चुनौतीका विषयलाई संयुक्तरुपमा समाधान गर्ने र समुद्री क्षेत्रबाट हुने आतंकवादी गतिविधिलाई निस्ते पार्ने विषयमा सहमति भएको बताइएको छ ।

बैठकमा तीन देशहरूले साझा सुरक्षा खतराका बारेमा विचार आदानप्रदान गरे र आतंकवाद, कट्टरपन्थीकरण, अतिवाद, लागुपदार्थ, हतियार र मानव बेचबिखनको मुद्दाहरुमा व्यापक छलफल गर्दै समाधानका उपायहरुमा सहमति गरेका छन् ।

तीनै देशहरूले अपरेशनल स्तरमा सहयोगका लागि डिपार्टमेन्ट एनएसए लेवल कार्यसमूह बैठकहरू पनि हरेक दुई वर्षमा बस्‍ने निर्णय गरेका छन् । यो त्रिपक्षीय समुद्री सुरक्षा सहयोगको बैठक राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरमा भएको थियो ।

तीनै मुलुकबीच सामुद्रिक क्षेत्रको सुरक्षासम्बन्धी समीक्षा बैठक करिब ६ वर्षपछि सम्पन्‍न भएको हो । श्रीलंकाको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “समुद्री सुरक्षासम्बन्धी साझा मुद्दाहरूमा हिन्द महासागर क्षेत्रमा अर्थपूर्ण सहकार्य प्रबर्द्धन गर्ने फोरमको महत्त्वलाई आत्मसात गर्दै तीन देशहरूले हालको समुद्री सुरक्षा वातावरणबारे समीक्षा गरेका छौं ।”

यस क्षेत्र र समुद्री डोमेन जागरूकता, मानवीय सहायता र आपत निवारण, संयुक्त अभ्यास, क्षमता निर्माण, समुद्री सुरक्षा र चुनौती, समुद्री प्रदूषण, र समुद्री अन्डरवाटर हेरिटेजको क्षेत्रहरुमा आपसी सहयोगको बारेमा छलफल गरिएको र चुनौतिहरुको सामना गर्न सहयोगलाई अझ सुदृढ पार्न सहमत भएको श्रीलंकाको रक्षामन्त्रालयले जनाएको छ।

साझा लाभको लागि यस क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्न तीन मुलुकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ ।

मन्त्रालयले थप भनेको , “देशहरूले साझा सुरक्षा खतराका बारेमा विचार आदानप्रदान गरे र आतंकवाद, कट्टरपन्थीकरण, चरमपन्थी, लागूऔषध, हतियार र मानव बेचबिखन, मनी लन्ड्रिंग, साइबर सुरक्षा जस्ता मुद्दाहरूको समावेशमा खुफिया बाँडफाँडको दायरा विस्तार गर्दै व्यापक आधार सहयोगमा सहमति भएको छ । समुद्री वातावरणमा जलवायु परिवर्तनको प्रभावलाई पनि ध्यान दिइएको विषयमा छलफल भएको छ ।”

“प्रतिनिधिमण्डलका प्रमुखहरू बैठकमा लिइएका निर्णयहरूको साझेदारी, छलफल र समयसापेक्ष कार्यान्वयन सुनिश्चित गर्न नियमित बैठक गर्ने सहमति भएको छ । उनीहरूले एनएसए स्तरका कार्य समूहको बैठकहरू सञ्‍चालन स्तरमा सहयोगका लागि दुई वर्षमा बैठक गर्ने निर्णय गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकमा भारतका तर्फबाट राष्ट्रि सुरक्षा सल्लाहकार अजित डोभलको सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारत-श्रीलंका-माल्दिभ्सको ६ वर्षपछिको सामुद्रिक वार्ताले चीन सशंकित
  • २०७७ मंसिर १५, सोमबार १८:४२
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानले चीनको ब्यवसायिक रक्षा गर्न आफ्नो सुरक्षा बलियो बनाउने
  • २०७७ मंसिर १५, सोमबार १८:४२
  • In "अन्तराष्ट्रिय"
  • चीनलाई उसैको भासामा जवाफ दिन दक्षिण चीन सागरमा युद्धपोत तैनात
  • २०७७ मंसिर १५, सोमबार १८:४२
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

चिनियाँले सान राज्यमा तारबार लगाएपछि म्यानमारसँगको सीमा विवाद चर्कियो 

प्रदेश २ सरकारले पुराना अस्पताललाई राजनीति मैदान बनाएको अब अरु मैदान बनाउन दर्जनौ नयाँ अस्पतालको शिलान्यास

अमेरिका-ताइवानले चीनको 'बेल्ट एन्ड रोड इनिसियटिभ'को विकल्प अघि बढाउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version