No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

झारफुकको बहानामा युवतीमाथि मौलानाले सिरहामा गरे बलात्कार

झारफुकको बहानामा युवतीमाथि मौलानाले सिरहामा गरे बलात्कार

सिरहा । झारफुकको बहानामा लहानमा एक युवतीमाथि मौलानाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । मिर्चैया नगरपालिका–१० घर भई हाल लहान नगरपालिका –१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनले २३ वर्षीया युवतीलाइ झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

लहान नगरपालिका ७ की ती युवती झारफुक गराउन गएको बेला गत मंगलबार दिउँसो मौलानाले बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यपछि परिवारजन मौलानाको घरमा पुगेर कुटपिट गर्दै उनलाई प्रहरीलाई खबर गरेका थिए । मौलानालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

Next Post
सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य

सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य

एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

३१ जनप्रतिनिधिका पद रिक्त

३१ जनप्रतिनिधिका पद रिक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .