No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाइडेन बने आठ करोड भोट प्राप्त गर्ने पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार

बाइडेन बने आठ करोड भोट प्राप्त गर्ने पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार

काठमाडौं  : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भइसकेका डेमोक्रेटिक नेता जो बाइडेन आठ करोडभन्दा बढी भोट पाउने पहिलो राष्ट्रपतीय उम्मेदवार बनेका छन्।

राष्ट्रपति बन्न चाहिने २७० इलोक्टोरल भोटभन्दा बढी मत बाइडेनले पाइसकेका छन्।

उनी राष्ट्रपति बन्ने पक्का भइसकेको छ र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चुनावी हारलाई स्वीकार गरिसकेका छन्।

यद्यपी त्यहाँ केही स्थानमा मतगणना अझै जारी छ। मंगलबारसम्मको जानकारी अनुसार हालसम्म बाइडेनले ८ करोड ३३ हजार ९९६ मत पाइसकेका छन्।

अमेरिकामा ८ करोडभन्दा बढी मत पाउने बाइडेन पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार भएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

यसअघि सन् २००८ मा बाराक ओबामाले राष्ट्रपति बन्नका लागि ६ करोड ९४ लाख ९८ हजार ५१६ मत पाएका थिए। त्यो नै हालसम्मको अमेरिकी राष्ट्रपतिको उम्मेदवारले पाएको सबैभन्दा बढी मत थियो।

यसपटक ट्रम्पले हालसम्म ७ करोड ३८ लाख ७८ हजार ९०७ मत पाएको जनाइएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
झारफुकको बहानामा युवतीमाथि मौलानाले सिरहामा गरे बलात्कार

झारफुकको बहानामा युवतीमाथि मौलानाले सिरहामा गरे बलात्कार

सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य

सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य

एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .