No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

 इमरान खानलाई फ्रान्सको झट्का, लडाकु विमानको अपग्रेडमा धक्का 

पेरिस । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनको चर्को आलोचना गरेपछि फ्रान्स पाकिस्तानी लडाकु विमानको अपग्रेडको सहयोग नगर्ने भएको छ ।

फ्रान्सले पाकिस्तानी मिराज लडाकु जेट, हवाइ रक्षा प्रणाली र अगोस्टा ९०बी सबम्यारिनको अपग्रेडमा सहयोग नगर्ने निर्णय गरेको हो । फ्रान्समा एक शिक्षको हत्या प्रकरणमा पाकिस्तानी प्रधानमन्त्री खानले फ्रान्सका राष्ट्रपतिको चर्को आलोचना गरेका थिए ।

पाकिस्तानले दशकौंदेखि मिराज जेटहरु फ्रान्सबाट ल्याउने गरेको थियो । फ्रान्सलाई यसअघि नै पाकिस्तानले आफ्नो रक्षा प्रणालीको गुणस्तर वृद्धिमा सहयोग गर्ने आग्रह गरेको थियो । तर, पछिल्लो घटनाले फ्रान्स पाकिस्तानसँग सशंकित भएको छ भने रक्षा प्रणाली सुधारमा सहयोग नगर्ने निर्णय गरेको छ ।

फ्रान्सको यस्तो निर्णयले पाकिस्तानी प्रधानमन्त्री खानलाई ठूलो झट्का लागेको छ भने लडाकु विमानको र रक्षा प्रणाली सुधारमा पनि धक्का लागेको छ ।

फ्रान्सले कतारलाईसमेत राफेल लडाकु विमानहरु पाकिस्तानलाई उपलब्ध नगराउन आग्रहसमेत गरेको छ । पाकिस्तानलाई उक्त विमानको कुनै टेक्निकल कुराहरु नदिन पनि कतारसँग आग्रह गरेको छ ।

पाकिस्तानले उक्त सम्पूर्ण जानकारीहरु चीनलाई दिन भएका कारण रक्षाम्बन्धी तथ्यांकहरु पाकिस्तानलाई उपलब्ध नगराउन आग्रह गरिएको हो ।

यसअघि भारतीय वदेश सचिव हर्ष वर्दन शारिंगलाले पेरिस भ्रमणका क्रममा २९ अक्टोबरमा पनि पाकिस्तानी प्रधानमन्त्रीले व्यक्तिगत रुपमा फ्रान्सका राष्ट्रपतिलाई निशाना बनाएर आलोचना गरेको विषयमा निन्दा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
नेकपाले बढाउदै चिनियाँ हस्तक्षेप

नेकपाले बढाउदै चिनियाँ हस्तक्षेप

कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

हाफिज सइदलाई गैरकानुनी अनुदान प्रकरणमा १० बर्षको जेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .