• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चितवन: बुटवल-नारायणगढ सडकको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध, यातायात ठप्प


चितवन: बुटवल-नारायणगढ सडकको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध, यातायात ठप्प

चितवन, असार ९ — बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रको दुम्कीवास आसपासको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि पानीको बहाव अत्यधिक बढेपछि सवारी आवागमन ठप्प भएको हो।

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवासको मूल पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो। तर, हालैको भारी वर्षाले उक्त डाइभर्सन बगाएपछि वैकल्पिक रूपमा खोलिएको भित्री मार्ग पनि आज बिहानदेखि पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

उनका अनुसार विनयी त्रिवेणी–३ मा रहेको खरंगे खोलामा आएको बाढीले भित्री मार्गसमेत भत्काएपछि होल्डमा राखिएका साना तथा मध्यम (१२ चक्केसम्मका) सवारीसाधनलाई प्रयोग गरिँदै आएको सर्दी–ज्यामिरे मार्ग पनि ठप्प भएको हो।

वर्षा र अस्थायी पूर्वाधारमा भर पर्नुपर्ने बाध्यता भएकाले यात्रुहरूलाई निकै सास्ती भएको प्रहरीले जनाएको छ। अहिले दाउन्ने–दुम्कीवास सडक खण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको भए पनि लगातारको वर्षाले तत्काल समस्या समाधान हुने अवस्था नरहेको प्रहरीले जनाएको छ। यातायात अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू)
  • २०८२ असार ९, सोमबार १५:१०
  • In "देश"
  • अवरुद्ध पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
  • २०८२ असार ९, सोमबार १५:१०
  • In "BannerNews"
  • आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक दिउँसोमा साढे ४ घण्टा बन्द हुने
  • २०८२ असार ९, सोमबार १५:१०
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post

आर्थिक विवादमा मुछिएका सप्तरीका एसपी खतिवडाको सरुवा

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

कतारमा रहेको अमेरिकी सैन्य बेसमा इरानद्वारा मिसाइल आक्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version