• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कतारमा रहेको अमेरिकी सैन्य बेसमा इरानद्वारा मिसाइल आक्रमण


कतारमा रहेको अमेरिकी सैन्य बेसमा इरानद्वारा मिसाइल आक्रमण

काठमाडौं। इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको छ। इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हो।

सीएनएनले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त आक्रमणको पुष्टि गरेको छ। यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ। कतारको विदेश मन्त्रालयका अनुसार मिसाइललाई आकाशमै नष्ट गरिएको कारण कुनै क्षति भने भएको छैन्।

गत सप्ताहान्तमा भएका आक्रमणहरूपछि इरानबाट अमेरिकी सैन्य संरचनाहरू लक्षित हुन सक्ने सम्भावनाको पूर्वानुमान गर्दै अमेरिकी अधिकारीहरू तयारी अवस्थामा रहेका थिए।

अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जसले क्षेत्रीय सुरक्षा तथा अमेरिकी सेनाको रणनीतिक तैनाथीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पको युद्धबिराम घोषणाप्रति इरानको संयमित जवाफ, के यो शान्तिको संकेत हो ?
  • २०८२ असार १०, मंगलवार २१:१७
  • In "BannerNews"
  • इरानलाई इजरायलमाथि आक्रमण गर्नुभन्दा अमेरिकी अड्डाहरूमा आक्रमण गर्न सजिलो
  • २०८२ असार १०, मंगलवार २१:१७
  • In "BannerNews"
  • अमेरिकाको योथा नेशनल गार्डद्वारा नेपाललाई ठूलो मानवीय सहयोग
  • २०८२ असार १०, मंगलवार २१:१७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

Next Post

इजरायल र इरान पूर्ण युद्धविरामको निम्ति सहमत भएको ट्रम्पको दाबी

कतारले भन्यो : आक्रमणलाई विफल पार्‍याैं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं

ट्रम्पको युद्धबिराम घोषणाप्रति इरानको संयमित जवाफ, के यो शान्तिको संकेत हो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version