No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रूसी हवाई आक्रमणमा युक्रेनी अस्पताल र बस्तीमा क्षति

किभ। रूसले मंगलबार बिहान युक्रेनको राजधानी किभ र समुद्री सहर ओडेसालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ। यस घटनामा कम्तीमा तीन जनाको ज्यान गएको र प्रसूति अस्पतालसहितका संरचनाहरूमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्।

रूसी रक्षा मन्त्रालयका अनुसार, किभमा रहेको उड्डयन, क्षेप्यास्त्र निर्माण, बख्तरबन्द सवारी तथा जलयान निर्माण केन्द्रहरूमा ‘समूहगत हमला’ गरिएको हो। मन्त्रालयले सबै लक्षित संरचनाहरूमा सफल प्रहार भएको दाबी गरेको छ।

तर युक्रेनका अधिकारीहरूका अनुसार, आक्रमणबाट अस्पताल र बासोबास क्षेत्रसमेत प्रभावित भएका छन्। ओडेसाका गभर्नर ओलेग किपरले दुई व्यक्तिको निधन भएको र कम्तीमा नौ जना घाइते भएको पुष्टि गरे। उनका अनुसार प्रसूति अस्पताल, आपत्कालीन कक्ष तथा आवासीय क्षेत्रहरूमा आक्रमण परेको भए पनि अस्पताल समयमै खाली गरिएकाले गम्भीर क्षति हुन पाएन।

किभमा पनि एक महिलाको निधन भएको तथा चार जना घाइते भएको जनाइएको छ। स्थानीय मेयरका अनुसार, सात वटा जिल्ला प्रभावित भएका छन्, जहाँ भवन र सवारी साधनमा आगलागी तथा क्षति भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

Next Post
युद्धको बीचमा नै हतियार बेचेर इजरायलले कमायो १५ बिलियन

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

अत्याधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .