• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश


प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश

संजय यादव, १६ कात्तिक
गोलबजार, सिरहा
सिरहाको गोलबजार नगरपालिका वार्ड नं ९ स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक परमेश्वर यादव आईतवार अनिवार्य अवकास हुनु भएको छ । प्रधानाध्यापक यादव त्यस विद्यालयमा निरन्तर २० बर्ष देखि प्रधानाध्यापक पदमा रही सेवा गर्नु भएको छ । प्रधानाध्यापक यादव गा्रमिण भेगमा रहेको बिद्यार्थीहरुको लागि उज्जवल भविष्यको लागि मिहिनेतपूर्वक कुशल प्रशासक भई काम गरेर आफनो छवी उच्च बनाउन सफल भएको छ । वडा नं ९ का वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापक यादवलाई विदाई गरेको छ । वडा अध्यक्ष रामपुकार कामतीले प्रसंशा पत्र र दोसल्ला ओढाई प्रधानाध्यापक यादवलाई सम्मान गरेको छ ।
प्रधानाध्यापक यादवले आफनो कार्यकालमा विद्यालयको भौतिक पूर्वाधार लगायत शैक्षिक क्षेत्रमा उल्ल्ेखनीय प्रगती गर्नु भएको छ । प्रधानाध्यापक यादवले कक्षा १० बाट स्तरबृद्धि गरी कक्षा ११ र १२ यानी की १०+२ सम्म बिस्तार, एसएलसी परीक्षा केन्द्र स्थापना, प्राबिधिक शिक्षा स्वीकृति तथा अनुमोदन, ८ कोठे पककी भवन, ४ कोठे पक्की भवन जस्ता ठूला आयोजनाहरु बिद्यालयको आन्तरिक कोष तथा सरोकारवाला निकायहरु संग समन्वय गरी बिद्यालय प्रगतीमा योगदान गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित
  • २०७७ कार्तिक १६, आईतवार २०:५९
  • In "BannerNews"
  • जमावि गोलबजारका छात्राहरुले साईकल पाएपछि उत्साहित
  • २०७७ कार्तिक १६, आईतवार २०:५९
  • In "मधेश प्रदेश"
  • धनुषाको सरकारी विद्यालयमा करोडौं अनियमितता भएको खुलासा
  • २०७७ कार्तिक १६, आईतवार २०:५९
  • In "BannerNews"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

लालबाबु राउत होम आइसोलेशनमा

प्रादेशिक अस्पताल जनकपुर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version