• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित


प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित

बरियारपट्टी ।मधेस प्रदेशमा रहेको औरही गाउँपालिकाको एक विद्यालय एक वर्ष देखि प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित भएको छ ।सिरहाको औरही गाउँपालिका वडा नम्बर १ हरकट्टीका श्री आधारभूत विद्यालयमा प्रधानाध्यापक बिहिन हुदा दिनप्रतिदिन पठनपाठन प्रभावित हुदै गएको छ।शिक्षक मोहन प्रसाद यादवले भने प्रधानाध्यापक रामचन्द्र यादव बिरामी भएको कारण विद्यालय आइरहेको छैन प्रशासनिक कामकाज शिक्षक प्रमोद कुमार सिंहले अहिले गरिरहेको छ ।शिक्षक प्रमोद कुमार सिंहले भने प्रधानाध्यापक यादवले निमित्त कसैलाई दिएको छैन तर मैले बाध्य भएर प्रशासनिक कामकाज गर्नु पर्छ वहाँले आफ्नो ठाउमा एक जनालाई विद्यार्थी पढाउन दिएको छ ।

बाल विकास छात्रा २४ छात्र ३९ जम्माविद्यार्थी संख्या ६३ उपस्थिति २०।कक्षा १ मा छात्रा १४ छात्र ३० जम्मा विद्यार्थी संख्या ५४ उपस्थिति २३।कक्षा २मा छात्रा १४ छात्र १३ जम्मा विद्यार्थी संख्या ५४ उपस्थिति १५।कक्षा ३ मा छात्रा १३ छात्र १५ जम्मा विद्यार्थी संख्या २८ उपस्थिति १२।कक्षा ४ मा छात्रा १५ छात्र १६ जम्मा विद्यार्थी संख्या ३१ उपस्थिति १९ ।कक्षा ५ मा छात्रा १० छात्र १३ जम्मा विद्यार्थी संख्या २३ उपस्थिति १० ।कक्षा ६ मा छात्रा १४ छात्र ८ जम्मा विद्यार्थी संख्या २२ उपस्थिति १३ विद्यालयको विद्यार्थी हाजिरी रजिस्टार उपस्थिति संख्या यस्तो छ ।बिहिवार उपस्थिति हेर्दा ५० जना भन्दा कम विद्यार्थी उपस्थित थियो यसै बाट प्रस्ट हुन्छ कि दिनप्रतिदिन विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
दिवा खाजा वाट विद्यार्थीहरु बन्चित छन सरोकारवाला विद्यालय वरेमा कुनै चासो छैन ।स्थानीय सरकार छ कहाँ हो जनता थाहा छैन स्थानीय पुनम महतो भने ।शिक्षा शाखा दुई कर्मचारी छन मनोजकुमार यादव र रमेश शर्मा छन।शिक्षाक्षेत्रमा प्रगति होस भन्ने पालिका राखेको छ ।शिक्षा शाखाको कर्मचारी मनोज कुमार यादव भन्छ १३ वटा विद्यालय दिवाखाज चलिरहेको छ।गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्ण भन्छ दिवा खाजा वाट विद्यार्थी बन्चित छैन तर साउन देखिनै दिवा खाजा बाट विद्यार्थी बन्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम
  • २०८१ फाल्गुन १२, सोमबार २०:१८
  • In "मधेश प्रदेश"
  • एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…
  • २०८१ फाल्गुन १२, सोमबार २०:१८
  • In "BannerNews"
  • सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै धौ : एउटै कक्षामा २०० विद्यार्थी
  • २०८१ फाल्गुन १२, सोमबार २०:१८
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

डाक्टर बन्यो सैतान लियो १८ बर्षीय बालकको ज्यान !

‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

हलिउडको साग अवार्डमा चम्किए स्टार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version