• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डाक्टर बन्यो सैतान लियो १८ बर्षीय बालकको ज्यान !


डाक्टर बन्यो सैतान लियो १८ बर्षीय बालकको ज्यान !

जनकपुरधाम। रौतहटको गौर नगरपालिका-१ स्थित गौर सेन्ट्रल अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु भएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्।

गौर-३ निवासी धर्मेन्द्र यादवका छोरा लालु यादवको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्ने क्रममा मृत्यु भएको हो। मृतकका काका देवेन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनको चरम लापरबाहीका कारण भतिजाको ज्यान गएको आरोप लगाए ।

देवेन्द्र अधिकारीका अनुसार सुरुमा लालु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल, गौरमा लगिएको थियो। तर त्यहाँ कार्यरत चिकित्सक पंकज साहले उपचार सम्भव हुँदाहुँदै निजी अस्पतालमा रिफर गरिदिएका थिए। अधिकारीले आरोप लगाउँदै भने, “डाक्टर पंकज साह, घनश्याम ठाकुर लगायत केही चिकित्सकको मिलेमतोमा बिरामीलाई जबरजस्ती निजी अस्पताल पठाइएको हो। कमिशनकै कारण लालुको ज्यान गयो।”

उनले सरकारी अस्पतालमा उपचार सम्भव हुँदा पनि बिरामीलाई निजी अस्पतालमा पठाउनु केवल रौतहटको गौर नगरपालिका-१ स्थित गौर सेन्ट्रल अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु भएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन् ।

सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर, कमिशनको खेल?

देवेन्द्र अधिकारीका अनुसार सुरुमा लालु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल, गौरमा लगिएको थियो। तर त्यहाँ कार्यरत चिकित्सक पंकज साहले उपचार सम्भव हुँदाहुँदै निजी अस्पतालमा रिफर गरिदिएका थिए। अधिकारीले आरोप लगाउँदै भने, “डाक्टर पंकज साह, घनश्याम ठाकुर लगायत केही चिकित्सकको मिलेमतोमा बिरामीलाई जबरजस्ती निजी अस्पताल पठाइएको हो। कमिशनकै कारण लालुको ज्यान गयो ।”

स्थानीयको आक्रोश, दोषीलाई कारबाहीको माग!
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दोषी चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। शनिबार स्थानीयबासीले अस्पताल अगाडि प्रदर्शन गर्दै “लापरबाही चिकित्सकलाई कारबाही गर!” जस्ता नारा लगाए। मात्र नभई आपराधिक क्रियाकलाप भएको दाबी गरे ।

स्थानीयको आक्रोश, दोषीलाई कारबाहीको माग!
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दोषी चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारी अस्पताल गौरबाट बिरामी निजीमा रेफर, लापरबाहीले युवकको मृत्यु
  • २०८१ फाल्गुन १२, सोमबार २०:२३
  • In "BannerNews"
  • जनकपुरमा चिकित्सकको लापरबाहीले शिशुको मृत्यु, मुद्दा दिने चेतावनीपछि रकम छुट
  • २०८१ फाल्गुन १२, सोमबार २०:२३
  • In "देश"
  • विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु
  • २०८१ फाल्गुन १२, सोमबार २०:२३
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

हलिउडको साग अवार्डमा चम्किए स्टार

ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version