• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर : विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना भएका एक पुरुषको मृत्यु भएको हो ।

कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले एकजनाको मृत्यु भएको बताए । उनका अनुसार मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका टेक्निसियन हुन । विराटनगर ३ घर भएका ति पुरूषलाई साेमबार अस्पताल भर्ना गरिएकाे थियाे ।

५७ वर्षिय मृतकमा श्वासप्रश्वास र सुगर राेगकाे समस्या थियाे । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यस अघि विराटनगर– ९ मा २ जना, विराटनगर– ५ का १ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी महिलाको कोरोनाले मृत्यु
  • २०७७ श्रावण २८, बुधबार १२:१५
  • In "समाचार"
  • ज्वाईंले धारिलो हतियार प्रहार गर्दा महिलाको मृत्यु
  • २०७७ श्रावण २८, बुधबार १२:१५
  • In "कोशी प्रदेश"
  • विराटनगरमा युवकमाथि दिउँसै तरबार प्रहार
  • २०७७ श्रावण २८, बुधबार १२:१५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

छिमेकीको अतिक्रमणकारी नीतिले सीमामा समस्या : गृहमन्त्री थापा

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?

कसरी दिने बालबच्चालाई यौन परामर्श ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version