• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?


महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?

दम्पतीको हकमा यौन एक अनिवार्य र नियमित आवश्यक्ता हुन् । यद्यपि उनीहरुबीच यौनका विषयमा खुला वहस र परिचर्चा भने हुँदैन । यौन जीवनबारे एकअर्काको अनुभूति साझेदार गर्दैनन् । कस्तो किसिमको यौन व्यवहार रुचीकर लाग्छ भनी सोधीखोजी गर्दैनन् । मौन भाषाकै भरमा दम्पतीहरु यौन क्रियामा सहभागी हुने गरेका छन् ।

जबकी दम्पतीबीचको सम्बन्धमा यौनको खास भूमिका रहन्छ । जब यौन जीवन आनन्ददायक हुँदैन, दम्पतीबीच भित्र भित्रै असन्तोष पैदा हुन्छ । यसले विवाहेत्तर सम्बन्धको जोखिम समेत बढाउँछ । दम्पतीको यौन जीवन जति–जति खल्लो र अरुचीकर हुँदै जान्छ, त्यसले आपसमा अविश्वास, आशंका र असमझदारी समेत बढाइदिन्छ ।

कसरी यौन जीवनलाई आनन्ददायक बनाउने ? जीवनसाथीले कस्तो यौन व्यवहार रुचाउँछन् ? यौनमा चरमोत्कर्ष कसरी प्राप्त हुन्छ ? यौन क्रियाअघि र पछि के कस्ता व्यवहार आवश्यक वा उचित हुन्छ ? यस विषयमा सदियौंदेखि वहस र खोज हुँदै आएको छ । हाम्रा पूर्वजहरुले समेत यौन–जीवनको महत्वलाई बुझेर यसलाई थप रोमाञ्चक, व्यवस्थित र संयमित बनाउने विधीहरु पहिल्याएका छन् ।

यद्यपि अहिले पनि यौनका अनेक आयमलाई लिएर सोधीखोजी एवं खोज भइरहेका छन् । जस्तो केही समयअघि एक सर्वेक्षण भएको थियो, खासगरी महिलाहरुको यौन रुचीलाई लिएर । यौन सम्बन्धका क्रममा महिलाहरुले आफ्ना जीवनसाथीबाट कस्तो व्यवहारको अपेक्षा गर्छन् ? उनीहरुलाई के कुराले उत्तेजित बनाउँछ ? यौनमा उनीहरु कसरी आनन्दित हुन्छन् ?

एक डेटिङ साइटले गरेको उक्त सर्वेक्षणबाट के थाहा भएको छ भने यौनलाई लिएर महिलाहरुको रुची परिवर्तन भइरहेका छन् । सहभागी ६२ प्रतिशत महिलाले ‘सफ्ट सेक्स’ भन्दा ‘रफ सेक्स’ रुचाउने खुलासा गरे । उनीहरुलाई परम्परागत ढर्राको यौन क्रिया त्यती रुचीकर लाग्दैन । यौनका क्रममा उनीहरु नयाँ नयाँ आसन भोग एवं अभ्यास गर्न चाहन्छन् ।

सवेक्षणमा के पनि पाइयो भने यौन क्रियाका क्रममा महिलाहरुलाई आफ्ना जीवनसाथीले कपाल तानेको मन पर्ने रहेछ । त्यस क्रममा जब जीवनसाथीले कपाल तान्छन्, उनीहरुको मुड अरु उत्तेजित र रमाइलो बनाइदिन्छ ।

ओछ्यानमा आफ्ना जीवनसाथीले नियन्त्रण गरेको पनि उनीहरुलाई आनन्ददायक लाग्छ । जीवनसाथीले सबैकुरा आफ्नै मर्जी अनुसार गर्न थाल्छन् वा नयाँ अभ्यास गर्न थाल्छन्, महिलाहरु रोमाञ्चक हुन्छन् । महिलाहरुलाई फरक एवं नयाँ यौन आसन रमाइलो लाग्छ ।

त्यसैगरी यौन सम्पर्कका क्रममा भद्दा संवाद गर्ने, शरीरका अंगमा टोक्ने जस्ता कार्य पनि कतिपय महिलालाई रुचीकर लाग्छ । यसबाट अर्को रमाइलो तथ्य पनि उजागर भएको छ । जानकारहरुका  अनुसार पुरुषले शारीरिक सम्बन्धको समयमा महिलालाई दाँतले टोकेमा उनीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले यौनबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’
  • २०७७ श्रावण २८, बुधबार १२:३८
  • In "स्वास्थ्य"
  • आफ्ना छोराछोरीलाई यौन शिक्षा कुन उमेरमा दिनुपर्छ ?
  • २०७७ श्रावण २८, बुधबार १२:३८
  • In "शिक्षा"
  • यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ
  • २०७७ श्रावण २८, बुधबार १२:३८
  • In "स्वास्थ्य"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

कसरी दिने बालबच्चालाई यौन परामर्श ?

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version