• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ज्वाईंले धारिलो हतियार प्रहार गर्दा महिलाको मृत्यु


ज्वाईंले धारिलो हतियार प्रहार गर्दा महिलाको मृत्यु

विराटनगर । पाहुना आएका ज्वाईले धारिलो हतियार प्रहार गर्दा मोरङको जहदा गाउँपालिका– १ कि ५५ वर्षीया जोखनीदेवी सरबरियाको मृत्यु भएको छ ।

हत्यामा संलग्नताको आरोपमा प्रहरीले २७ वर्षीय प्रेमलाल सरबरियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बुधबार बिहान घरायसी विवादमा पाहुना आएका सरबरियाले सासूको टाउकोमा दाउ प्रहार गरेका थिए ।

गम्भीर घाइते उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका १ घर भएका प्रेमलाल ११ दिनअघि ससुराली आएका थिए । बुधबार बिहान उनको श्रीमती र सासूसँग विवाद भएको थियो ।

‘हत्याको कारण घरायसी विवाद हो’ डीएसपी राईले भने ‘प्रेमलाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।’ प्रेमलाललाई प्रहरीले बुधबार ससुराली घरबाट नै पक्राउ गरेको थियो । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा घुम्न आएका चिनियाँ नागरिकमाथि चक्कु प्रहार,उपचारका क्रममा मृत्यु
  • २०७७ माघ २९, बिहीबार १८:४७
  • In "BannerNews"
  • रौतहटमा आँप टिपेको विषयमा विवाद हुँदा एक किशोरको हत्या, दुई युवक पक्राउ
  • २०७७ माघ २९, बिहीबार १८:४७
  • In "BannerNews"
  • बारामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या
  • २०७७ माघ २९, बिहीबार १८:४७
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन् : भीम रावल

रिहा भएपछि रामकुमारीको प्रतिक्रिया : प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौं

गंगामायाको स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version