No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभएपछि एसईई प्रक्रियामा सहभागी नहुने मधेश सरकारको घोषणा

जनकपुरधाम । मधेश प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियाबाट अलग रहने घोषणा गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा प्रणालीमा निष्पक्षता र मर्यादा कायम राख्ने प्रदेश सरकारको प्रयासलाई केन्द्र सरकारले अस्वीकार गरेकाले यस्तो निर्णय लिन बाध्य भएको बताएका छन्।

मुख्यमन्त्री सिंहका अनुसार, परीक्षामा हुने अनियमितता रोक्न मधेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्ने र परीक्षामा फेला पर्ने मोबाइल जफत गर्ने निर्णय गरेको थियो। तर, जिल्ला परीक्षा समन्वय समितिहरूले त्यसविपरीत केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएपछि मधेश सरकारले परीक्षा प्रक्रियाबाट अलग रहने निर्णय गरेको हो।

‘विगतमा एसईई परीक्षामा व्यापक अनियमितता हुने गरेको छ। सेटिङ्, चोरी, उत्तर फ्लेप प्रवृत्तिले शिक्षाको गुणस्तर कमजोर बनाएको छ। यसलाई सुधार्न हामीले गोलाप्रथा र मोबाइल जफतको निर्णय गरेका थियौं, तर हाम्रो निर्णय पालना भएन। अनैतिक क्रियाकलापको हामी साक्षी बस्न सक्दैनौं,’ मुख्यमन्त्री सिंहले स्पष्ट पारे।

गत फागुन २६ गते बसेको बैठकमा मधेश सरकारले परीक्षा प्रणाली सुधार गर्नका लागि नयाँ उपायहरू लागू गर्ने निर्णय गरेको थियो। तर, सो निर्णय कार्यान्वयन हुन नसकेको भन्दै प्रदेश सरकार एसईई प्रक्रियाबाट अलग रहने निष्कर्षमा पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
६ महिनाअघि श्रीमान गुमाएकी अर्चना एकलो छोरा आशुको हत्याले अचेत

अन्तरिक्षबाट सुनिता विलियम्ससँग अरु को को फर्कदैछन् ? यो यात्रा किन कठिन छ ?

राज आउ देश बचाउको नारालगाउदै  राजविराजमा राजावादीको प्रर्दशन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .