No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात

नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात

पथरी । स्ववियु निर्वाचनको माहोल देशभर तातेका बेला मोरङको पथरी बहुमुखी क्याम्पसमा भने असहज स्थिति सिर्जना भएको छ।

चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको तयारीस्वरूप विभिन्न कलेजहरूमा सोमबार (फागुन १९ गते) दल दर्ता भइरहेको थियो।

तर, पथरी बहुमुखी क्याम्पसमा दल दर्ताकै क्रममा नेविसंघ केन्द्रीय सदस्य सुविन पराजुलीले सोही क्याम्पसका विद्यार्थी सोमनाथ फुयालमाथि हातपात गरेका छन्।

पराजुलीले ‘म केन्द्रीय सदस्य हुँ, तिमीलाई कारबाही गर्न सक्छु’ भन्दै धम्की दिएपछि फुयाल आक्रोशित बनेका थिए।

पराजुली नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलानिकट हुन् भने फुयाल कांग्रेस नेता शेखर कोइरालानिकट हुन्।

उनीहरूबीच भनाभन हुँदै स्थिति हात हालाहालसम्म पुगेको देखिएको छ। घटनाको सिसिटिभी फुटेजमा दुवै पक्षबीचको घम्साघम्सी स्पष्ट देख्न सकिन्छ।

पीडित विद्यार्थी सोमनाथ फुयाल नेविसंघ मोरङ जिल्ला सदस्य तथा पथरी बहुमुखी क्याम्पस स्ववियुका सदस्यसमेत हुन्। यो घटनाले निर्वाचनपूर्वको माहोललाई अझ तनावपूर्ण बनाएको छ।

केही दिनअघि नेविसंघमा कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइराला समूहबीच महेन्द्र मोरङ क्याम्पस विराटनगरमा तनाव भएको थियो। यसक्रममा कुटाकुट हुँदा कोइराला समूहका नेता घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न

लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न

भारत-पाकिस्तानसम्म जोडिएको लाल हत्याकाण्डमा टर्निङ प्वाइन्ट : सुटर गुड्डु टोखाबाट पक्राउ

भारत-पाकिस्तानसम्म जोडिएको लाल हत्याकाण्डमा टर्निङ प्वाइन्ट : सुटर गुड्डु टोखाबाट पक्राउ

लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन

लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .