• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सलमान खान, रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को टिजर सार्वजनिक


सलमान खान, रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को टिजर सार्वजनिक

काठमाडौं । सलमान खान र रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को धमाकेदार टिजर सार्वजनिक भएको छ । आगामी इदमा रिलिज तयारीमा रहेको यो फिल्मको टिजर एक्सनप्रधान छ ।

फ्यानले लामो समयदेखि टिजरको प्रतिक्षा गरिरहेका थिए । टिजरको झलकपछि उत्साह हेर्दा यो फिल्म भारतीय बक्सअफिसमा बम्पर ओपनिङ गर्ने फिल्म हुने अड्कलबाजी गर्न सकिन्छ ।

१ मिनेट २१ सेकेन्डको टिजरमा सलमान आफ्ना शत्रुसँग लड्दै गरेको देखिएका छन् । यसबाहेक टिजरमा सलमानका संवादहरू पनि समावेश छन् ।

टिजर सलमानको डायलगदेखि सुरु हुन्छ । जहाँ, भाइजान भन्छन्- ‘हजुरआमाले उनको नाम सिकन्दर, हजुरबुवाले संजय र आममान्छेले उनको नाम राजा साहेब राखे ।’ टिजरमा ६ एक्सन दृश्य छन् । यससँगै सलमानका संवादले दर्शकको मन जितिरहेका छन् । २ वटा भव्य डान्स नम्बरको झलक पनि देखाइएको छ ।

टिजरमा सलमान पुनः एकपटक ‘टाइगर’ अवतारमा देखिएका छन् । एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यो फिल्ममा भाइजानका फ्यानले उनको फिल्मबाट अपेक्षा गरेको सबै कुरा छन् । सलमानको यो फिल्मको कथा मन छुने छ, जसमा धेरै नाटक र भावनाका साथै सामाजिक सन्देश पनि छ ।

‘सिकन्दर’मा सलमानसँग रश्मिका मन्दाना पनि देखिएकी छिन् र उनीहरुको केमेस्ट्रीलाई दर्शकले मनपराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’
  • २०८१ फाल्गुन १५, बिहीबार २२:०५
  • In "मनोरन्जन"
  • प्रभासको ‘कल्की’ हलिउडको ‘ड्युन’बाट प्रभावित रहेको चर्चाबारे के भन्छन् निर्देशक ?
  • २०८१ फाल्गुन १५, बिहीबार २२:०५
  • In "मनोरन्जन"
  • टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल ८’को एक्सनप्रधान ट्रेलर सार्वजनिक
  • २०८१ फाल्गुन १५, बिहीबार २२:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

Next Post

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version