No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खेलाडीको जीवन र जीविकाका ग्यारेन्टी राज्यको दायित्व हो: चन्द्र भुषण साह

खेलाडीको जीवन र जीविकाका ग्यारेन्टी राज्यको दायित्व हो: चन्द्र भुषण साह

काठमाडौं – “स्वास्थका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित काठमाडौं उपत्यकामा आजबाट आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप – २०८१ एक समारोहका बीच शुभारम्भ भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं आईटी आर्मीका अध्यक्ष चन्द्र भुषण साहले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी राज्यको प्रमुख दायित्व भएको बताएका छन् । उनले खेलकुद क्षेत्रमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै, नव प्रतिभा विकास र प्रोत्साहनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

आम जनता पार्टीका उपमहासचिव एवं प्रवक्ता समेत रहेका अध्यक्ष सीबी साहले भने, “खेलाडीहरू राष्ट्रका गहना हुन् । उनीहरूको उचित प्रोत्साहन र सम्मान बिना खेलकुद क्षेत्रको दिगो विकास सम्भव छैन । खेलकुद क्षेत्रमा लगानीको अभाव र खेलाडीहरूको भविष्यप्रति राज्य उदासीन देखिन्छ । यो अवस्थालाई परिवर्तन गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।”

अध्यक्ष साहले आफ्नो संगठनको उद्देश्य खेलकुद, प्रविधि र प्रतिभा प्रोत्साहनमा योगदान गर्नु पनि रहेको बताए । “आईटी आर्मीले नव प्रतिभा पहिचान गरी उनीहरूको विकासका लागि आवश्यक सहयोग प्रदान गर्दै आएको छ । राज्यले पनि खेलाडीको जीवनलाई गम्भीरताका साथ हेर्नुपर्छ,” साहले भने ।

उनले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई राष्ट्रको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा हेरिनुपर्नेमा जोड दिए । “नव प्रतिभाहरूलाई अवसर दिएमा उनीहरूले राष्ट्रिय एकता र अखण्डतालाई समेत मजबुत गर्दै देशलाई विश्वस्तरमा चिनाउन सक्छन्,” उनले थपे।

अध्यक्ष साहले खेलाडीहरूको दीर्घकालीन सुरक्षाका लागि स्पष्ट नीति निर्माणको माग गरे । “खेलकुद क्षेत्रमा लगानी, पूर्वाधारको विकास र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न राज्यले तुरुन्त ठोस कदम चाल्नुपर्छ । यो केवल खेलाडीहरूको व्यक्तिगत जीवन र जीविका कुरा मात्र नभई, समग्रमा राष्ट्रकै पहिचान, सम्मान र श्रेष्ठताको सवाल समेत हो,” उनले भने। उनले युवा पुस्तालाई खेलकुदमा प्रोत्साहित गर्न सरकार, निजी क्षेत्र र सामाजिक संस्थाहरूको सहकार्य अपरिहार्य भएको बताए ।

मार्स युवा क्लवको संयोजन तथा सोनु कुमार गुप्ताको अध्यक्षतामा भैरहेको यस प्रतियोगितामा काठमाडौं उपत्यका भित्रको ३७ ओटा प्रतिष्ठित विद्यालयको सहभागिता रहेको तथा विजेताले ट्र्फी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार रू. २०,०००/- , उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रू. १०,०००/- र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्पूर्ण सहभागीहरुलाई समेत सहभागिताको प्रामाण पत्र प्रदान गरिने जानकारी कार्यक्रम संयोजक राजन पटेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

Next Post
फ्रान्सको स्ट्रासबर्गमा दुईवटा रेल ठोक्किए

फ्रान्सको स्ट्रासबर्गमा दुईवटा रेल ठोक्किए

प्याब्सन सिरहाको नेतृत्वमा उमेश चौधरीको दोस्रो कार्यकाल

प्याब्सन सिरहाको नेतृत्वमा उमेश चौधरीको दोस्रो कार्यकाल

कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फु’टाउने र मिलाउने काम आफ्नो

कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फु’टाउने र मिलाउने काम आफ्नो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .