• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन


दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा चीनको समर्थित दुई टापुहरू विकास गर्ने योजनाहरूको विरोधमा प्रदर्शन भएको छ ।  कराचीको नजिकै रहेका दुई वटा टापुहरु विकास गर्न इमरान खान प्रशासनका अधिकारीहरूले चीनलाई हस्तान्तरण गरेपछि बृहत विरोध प्रदर्शन भएको छ ।

इमरान खान प्रशासनका अधिकारीहरूको डिंगी र भुन्डार दुई टापु विकास गर्ने योजनाको विपक्षमा आइतबार पाकिस्तानका विभिन्‍न सहरमा प्रदर्शन भएको हो । जसमा सिन्धमा रहेका राजनीतिक पार्टीहरु, मुख्यतया सिन्ध तारकी पासन्ड पार्टी (एसटीटीपी) लगायतको सहभागीता रहेको थियो ।

चीनले यी टापुहरूमा आफ्ना भवनहरु बनाउने कार्य अघि बढाएको छ ।

आइतबार मालीरबाट सुरु भउको विरोध जुलुस राज्यपाल भवनको नजिकै पुगेर कोणसभा गर्दै समाप्त भएको थियो । उक्त जुलुसमा सहभागीहरुमध्येबाट गठित एक समितिले संघीय अधिकारीहरुमार्फत पत्र पठाउँदै उक्त कार्य रोक्‍न आग्रह गरिएको छ ।

केही समयअघि पाकिस्तान द्वीप विकास प्राधिकरण (पीडा) गठन गरिएको र उक्त प्राधिकरणले उक्त टापुमा विकासका कामहरु गर्नुपर्ने अध्यादेश जारी गर्नसमेत पत्रमार्फत राष्ट्रपतिलाई बताइएको छ ।

एसटीटीपीका प्रमुख डा. कादिर मक्सीले प्रदर्शनकारीलाई सिन्धले राष्ट्रपति अध्यादेशप्रति निराशा र क्रोध व्यक्त गरिरहेको बारे जानकारी गराएका थिए । “विचारधार र पार्टी कार्यक्रममा फरक भए पनि सिन्धुहरु आफ्नो अधिकारको रक्षा गर्न एकजुट भएका छन्,” उनले भने।

उनले सिन्धु समूह सिन्धको अधिकारको हकमा मौन नबस्‍ने बताए । अन्य नेताहरूले पनि डिंगी र भण्डार टापुहरू विनाशका लागि अहिले चाल बिछ्याइएको बताएका छन् ।

एसएलटीपीले अल्वीलाई सम्बोधन र गभर्नर होममा बुझाएको पत्रमा भनिएको छ कि झुठो बहाना र गलत कारणले संघीय अधिकारीहरूले सिन्धलाई बारम्बार पीडित पारेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘सिन्धका आईजीपीको अपहरण, मोहम्मद सफदरलाई पक्राउ गर्नुले इमरान खानको वाटरगेट स्क्यान्ड निम्त्याउनसक्छ’
  • २०७७ कार्तिक ४, मंगलवार १८:४५
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…
  • २०७७ कार्तिक ४, मंगलवार १८:४५
  • In "BannerNews"
  •  पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन
  • २०७७ कार्तिक ४, मंगलवार १८:४५
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

प्रदेश २ को चौथो अधिवेशनबाट १८ वटा कानून निर्माण

भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा

मार्शल आर्ट्स के पर्याय बने ग्रैंड मास्टर डॉ जसबीर सिंह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version