No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्

चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्

बेइजिङ । चीन र यसका समर्थक राष्ट्रहरुले पूर्वी तुर्किस्तानमा इस्लामहरुमाथि भइरहेको उत्पीडनबारे विश्वले आँखा बन्द गरोस् भन्‍ने चाहन्छन् ।

दक्षिण एसियाली डेमोक्रेटिक फोरम (एसएडीएफ) द्वारा ‘पूर्वी टर्कीस्तानमा इस्लाम उत्पीडन’ सम्बन्धी आयोजित वेबिनारमा सहभागीहरूले पूर्वी टर्कीस्तानमा चीनले गरेको मानव अधिकार उल्लंघनको बारेमा छलफल गरे र पाकिस्तानजस्ता राज्यहरूको कपटपूर्ण मौनता रहेको बताए ।

मुस्लिम राज्य दाबी गर्ने पाकिस्तानले चीनको सिन्जियाङमा रहेका मुस्लिम उइगर मुद्दामा मौनता देखाउनु कपटपूर्ण भएको सहभागीहरुले बताएका छन् । उक्त कार्यक्रमलाई एसएडीएफका कार्यकारी निर्देशक पौला कासाकाले सञ्चालन गरेका थिए ।

उइगर अभियान (सीएफयू) का कार्यकारी निर्देशक रुसन अब्बासले पूर्वी तुर्कस्तानमा चीनले धर्मका नाममा मानिसहरुको स्वतन्त्रता र इस्लामिक संस्कृतिमाथि दमन गरेको बताएकी छन् । चीनले पूर्वी टर्कीस्तान क्षेत्रको मस्जिदको एक तिहाइ भागलाई ध्वस्त पारेको थियो ।

“पाकिस्तानजस्ता मुस्लिम बहुसंख्यक देशहरूले कहिलेसम्म चिनियाँ रगत पसिनालाई लगानीको रूपमा प्राप्त गर्न सक्दछन्,” उनले प्रश्‍न गरिन् । उनले सबै देशलाई चीनको नरसंहारविरुद्ध बोल्‍नसमेत आग्रह गरेकी छन् ।

गिलगिट बलिचस्तान अध्ययन संस्थानका अध्यक्ष सेन्गे सेरिंगले गिलगिट बलिचस्तानका चिनियाँ र पाकिस्तानीहरूले परिवार, विशेष गरी महिला र बालबालिकालाई आक्रमण गर्ने गरेको बताएका छन् । चीनको तिब्बत र सिन्जियाङको आर्थिक शोषण र सांस्कृतिक नरसंहारको नीति अब कोरोना भाइरसजस्तै गरी पाकिस्तानमा पश्तुन, गिलगिट बाल्टिस्तान र बलुचिस्तानमा फैलिएको छ ।

जहाँ चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता नीतिहरू लिएको चीनले सीमा विवाद र तनावलाई बढावा दिइरहेको थियो र फूटको नीति अपनाइरहेको छ ।

गिलगिट बलिचस्तानको स्वायत्तता अस्वीकार गर्न चीनले पाकिस्तानलाई जबरजस्ती गरिरहेको छ र त्यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रुपमा लिइएको छ । सेरिंगले पाकिस्तानले गिलगिट बलिचस्तानका जनतालाई आधारभूत अधिकार दिनसमेत अस्वीकार गरेको र यो सिन्जियाङ र तिब्बतमा चिनियाँ नीतिहरूको प्रतिकृया भएको बताएका छन् ।

फजल – उर – रहमान अफरीदी, युरोपियन युनियन र संयुक्त राष्ट्रका लागि पीटीएम प्रतिनिधिले सेरिंगलाई पश्तोनको चिन्ता व्यक्त गर्नका लागि पाकिस्तानमा पनि धम्की दिइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
चीनले सिमा मिच्दा सरकार चुप लागेर बसेको काङ्ग्रेसको आरोप

चीनले सिमा मिच्दा सरकार चुप लागेर बसेको काङ्ग्रेसको आरोप

संघर्ष समितिले पशुपति क्षेत्रमा धर्ना

संघर्ष समितिले पशुपति क्षेत्रमा धर्ना

बाबुरामलाई नेकपाको चुनौती : बूढीगण्डकीमा नौ अर्ब भ्रष्टाचारको प्रमाण देऊ

बाबुरामलाई नेकपाको चुनौती : बूढीगण्डकीमा नौ अर्ब भ्रष्टाचारको प्रमाण देऊ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .