No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खडक नगरपालिकाद्वारा विद्यालयमा मोबाइल फोन प्रयोगमा रोक

लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । शैक्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला सप्तरीको खडक नगरपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

सो नगरपालिकाको नगर प्रमुख जय प्रकाश चाैधरीको सहमतिमा तथा नगर शिक्षा अधिकृत बिरेन्द्र कुमार यादवको अध्यक्षतामा बिहीबार बसेको प्र.अ. हरूको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

शिक्षकहरूले विद्यालय समयभित्र मोबाइल प्रयोग गर्न नपाइने गरी निर्णय गरिएको र कडाइका साथ लागू गर्न परिपत्रसमेत गरिएको नगर शिक्षा अधिकृत बिरेन्द्र कुमार यादवले बताउनुभयो। उनले भने, ‘कक्षाकोठामा प्र.अ. को अनुमतिलिई प्रयोग गर्न पाउने बाँकी समयमा साईलेन्ट मोडमा मोबाइल अफिसमा राख्नु पर्ने बताए । ” विद्यालयमा हुने नियमित अनुगमनको क्रममा यदि कुनै शिक्षकको साथमा मोबाइल फेला पर्यो, भने तलब कटा हुने गरि कार्वाही हुने समेत बताए ।

विद्यार्थी र शिक्षकले अफलाइन भिडियो हेर्ने, गीत सुन्ने, मिलेसम्म मोबाइल गेम खेल्नेजस्ता क्रियाकलाप बढेको र त्यसले शिक्षण सिकाइमा प्रभाव पारेको ठहर गर्दै मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएकाे नगरपालिकाले जनाएको छ ।

खडक नगरपालिकाले शैक्षिक सुधारका लागि प्राथमिकतहमा अंग्रेजी माध्यम समेत लागु गरि सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ

फोटोनले २८औं वार्षिकोत्सव नेपाल सहित विश्वव्यापी विभिन्न कार्यक्रमका साथ मनाए

उत्तेजनाको राजनीति गर्ने गगनको प्रचण्डलाई चेतनाको राजनीति गर्न सुझाब

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .